• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, April 16, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पश्चिम एसियामा जारी द्वन्द्व: १,०५८ नेपालीको सफल उद्धार, स्वदेश फर्किने क्रम जारी

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ बैशाख २, बुधबार ११:१४
पश्चिम एसियामा जारी द्वन्द्व: १,०५८ नेपालीको सफल उद्धार, स्वदेश फर्किने क्रम जारी
4
SHARES
44
VIEWS

काठमाडौँ | अमेरिका, इजरायल र इरानबिच चर्किएको द्वन्द्वका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा प्रभावित बनेका नेपाली नागरिकलाई सरकारले उद्धार गरी स्वदेश फर्काउने कार्यलाई तीव्रता दिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालको विशेष पहल र सक्रियतामा द्वन्द्वग्रस्त क्षेत्रमा अलपत्र परेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश ल्याउन थालिएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार, चैत १९ गतेदेखि हालसम्म कुल १,०५८ जना नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काइएको छ। यस उद्धार कार्यमा नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सले मुख्य भूमिका निर्वाह गर्दै ७०९ जनालाई ल्याएको छ भने अन्य २५१ जना कुवेत एयरमार्फत स्वदेश फर्किएका छन्।

ADVERTISEMENT

सरकारको उच्च प्राथमिकतामा उद्धार कार्य

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एसियामा समस्यामा परेका नेपाली नागरिकलाई सम्पर्कमा आउनासाथ प्राथमिकताका साथ उद्धार प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। मन्त्रालयले यसका लागि छुट्टै ‘आपत्कालीन कार्य सञ्चालन केन्द्र’ मार्फत प्रभावित क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ।

त्यसैगरी, कन्सुलर सेवा विभागले अनलाइन पोर्टल सञ्चालन गरी विश्वभर रहेका नेपालीहरूको लगत सङ्कलन कार्यलाई थप व्यवस्थित बनाएको छ। मन्त्रालयले द्वन्द्व प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुरक्षित रहन र आवश्यक सहयोगका लागि तत्काल दूतावास वा मन्त्रालयको सम्पर्कमा आउन आग्रह गरेको छ।

Previous Post

देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु

Next Post

इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In