• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, April 26, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेश प्रदेशमा बीमा प्राधिकरणद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी दुई दिने अन्तरक्रिया सम्पन्न

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र २३, सोमबार १३:४७
मधेश प्रदेशमा बीमा प्राधिकरणद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी दुई दिने अन्तरक्रिया सम्पन्न
5
SHARES
59
VIEWS

जनकपुरधाम । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण ९ब्ःीरऋँत्० सम्बन्धी दुई दिने विस्तृत अन्तरक्रिया तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

चैत्र २० र २१ गते आयोजित उक्त कार्यक्रममा बीमा क्षेत्रलाई सुरक्षित र पारदर्शी बनाउने उद्देश्यका साथ विभिन्न चरणमा गहन छलफल गरिएको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका नियमन महाशाखा प्रमुख शाम्भा राज लामिछाने र सम्पत्ति शुद्धीकरण निवारण शाखा प्रमुख पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धिकरणको कानूनी व्यावस्थाको बारेमा तालिममा सहजीकरण गरेका थिए ।

ADVERTISEMENT

प्राधिकरणको तर्फबाट मधेश प्रदेश कार्यालय प्रमुख आर्या रावल, सहायक निर्देशक महेश मण्डल, सहायक निर्देशक सुस्मा थापा र सहायक प्रथम निकेश लाल कर्ण सहित ६ जनाको टोलीले कार्यक्रमको सहजीकरण गरेको थियो। पहिलो दिनको औपचारिक कार्यक्रम सुस्मा थापा र दोस्रो दिनको कार्यक्रम महेश मण्डलले सञ्चालन गर्नुभएको थियो भने कार्यालय प्रमुख आर्या रावलले स्वागत मन्तव्य राख्दै सहभागीहरूलाई कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारेका थिए ।

अन्तरक्रियाको पहिलो दिन अर्थात् चैत्र २० गते बीमक संस्थाका अन्डरराइटिङ कर्मचारी तथा शाखा प्रमुखहरूसँग सम्बन्धी विद्यमान नियम, कानुन, निर्देशन तथा व्यावहारिक कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो। सो अवसरमा सहभागीहरूलाई जोखिम पहिचान, ग्राहकको उचित पहिचान शंकास्पद कारोबारको पहिचान तथा प्रतिवेदन ९क्त्च्० पेश गर्ने प्रक्रिया लगायतका महत्वपूर्ण पक्षहरूबारे जानकारी प्रदान गरिएको थियो।

त्यसैगरी दोस्रो दिन चैत्र २१ गते बीमक संस्थाका मधेश प्रदेश प्रमुखहरूसँग उच्च तहको नीति, नियमन र कार्यान्वयन रणनीतिका विषयमा गहन अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा ब्ःीरऋँत् सम्बन्धी कानुनी दायित्व, संस्थागत उत्तरदायित्व, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरण तथा अनुपालन सुनिश्चित गर्ने उपायहरूमा विशेष जोड दिइएको थियो।

वक्ताहरूले सम्पत्ति शुद्धीकरण निवारणका लागि बीमा क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै सरोकारवालाहरूलाई सचेत, जिम्मेवार र प्रतिबद्ध भई कार्य गर्न आग्रह गर्नुभयो। साथै, प्रभावकारी कार्यान्वयनका लागि नियमित तालिम, अनुगमन तथा समन्वय आवश्यक रहेकोमा समेत जोड दिइएको थियो।

कार्यक्रमका सभाध्यक्ष शाम्भा राज लामिछानेले कार्यक्रमको विधिवत समापन गर्दै हालको वित्तीय प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाइराख्न ब्ःीरऋँत् को प्रभावकारी कार्यान्वयन अपरिहार्य भइसकेको बताए । उनले बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र बीमकहरूले ग्राहक पहिचान, जोखिम मूल्याङ्कन तथा शंकास्पद कारोबारको समयमै पहिचान र प्रतिवेदनमार्फत वित्तीय अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे ।

यस्ता अन्तरक्रिया कार्यक्रमहरूले बीमा क्षेत्रका कर्मचारी तथा व्यवस्थापन तहबीच ज्ञान अभिवृद्धि, अनुभव आदानप्रदान तथा कानुनी अनुपालनमा एकरूपता ल्याउन ठूलो सहयोग पुग्ने उनीहरुको भनाई छ ।

Previous Post

प्रतिनिधि सभा बैठक, २०८२ चैत २३ गतेको प्रत्यक्ष प्रसारण (LIVE)

Next Post

रुङ्गटा वेलफेयर सोसाइटी र ग्रीन सिटीको पर्सा प्रहरीलाई डिजिटल शौचालय

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In