• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 30, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, ११ सदस्य मनोनयन

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र १९, बिहीबार १८:०५
वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, ११ सदस्य मनोनयन
2
SHARES
21
VIEWS

वीरगंज । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपालको संयोजकत्वमा गठन भएको यस समितिमा बिहीबार थप ११ जना सदस्यहरू मनोनयन गरिएसँगै यसले पूर्ण स्वरूप पाएको हो।

महानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच नगर प्रमुख राजेशमान सिंहले नवमनोनित सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले समितिको विस्तारसँगै महानगरको सूचना प्रणाली अझ सुदृढ, व्यवस्थित र पारदर्शी हुने विश्वास व्यक्त गरे ।

उनले सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएकाले स्थानीय सरकारले सञ्चार जगतसँगको सहकार्य र समन्वयलाई सधैं उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । प्रमुख सिंहले नयाँ सदस्यहरूलाई बधाई दिँदै उहाँहरूको कार्यकालको सफलताको कामना समेत गरे ।

ADVERTISEMENT

समितिको सदस्यमा क्रान्ति साह, अमित साह, लक्ष्मी खरेल, जितेन्द्र साह, कन्हैया प्रसाद कलवार (गुप्ता), विरेन्द्र कुमार साह, निर बहादुर पिठाकोटे (निरज), ग्यासु मियाँ देवान, अर्जुन प्रसाद गुप्ता, छेदी राम र मनोज कुमार पटेल मनोनयन भएका छन्। ११ जना नयाँ सदस्य थपिएपछि अब समितिले आफ्ना नियमित कार्यहरूलाई गति दिनेछ।

यो समितिको मुख्य जिम्मेवारी महानगरपालिका र सञ्चारमाध्यमहरूबीचको सम्बन्धलाई थप बलियो बनाउनु, सूचना प्रवाहलाई सहज र समयमै जनतासम्म पुर्‍याउन समन्वय गर्नु र आमसञ्चार क्षेत्रसँग सम्बन्धित नीतिगत सुधारका लागि आवश्यक सुझावहरू प्रदान गर्नु रहेको छ। समितिको सक्रियतासँगै स्थानीय सरकारका गतिविधिहरूलाई जनमुखी बनाउन र सञ्चार क्षेत्रको हकहितमा ठोस काम हुने अपेक्षा गरिएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

पर्सा–१ का सांसद पन्तद्वारा प्रधानमन्त्रीसमक्ष सिर्सिया नदी र अवैध असुलीका मुद्दा उठान

Next Post

वीरगन्जमा प्रविधि उद्यमीहरुका लागि पाँचदिने ‘स्केलअप’ तालिम शुरु

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In