• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै वीरगन्जमा विद्यार्थीको प्रदर्शन

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र ३, मंगलवार १९:१२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै वीरगन्जमा विद्यार्थीको प्रदर्शन
2
SHARES
25
VIEWS

वीरगन्ज । वीरगन्जका कानुनका विद्यार्थीहरूले जेन्जी आन्दोलनको सत्यतथ्य छानबिन गर्न गठित ‘कार्की आयोग’ को प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

वीरगन्जको घण्टाघरमा भेला भएका विद्यार्थीहरूले प्लेकार्डसहित प्रदर्शन गर्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिवेदन लुकाउन खोजेको आरोप लगाएका हुन्।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको थियो।

ADVERTISEMENT

आयोगले आफ्नो कार्य सम्पन्न गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदासम्म प्रतिवेदन सार्वजनिक नगरिएकोमा विद्यार्थीहरूले आक्रोश व्यक्त गरेका छन्।

प्रदर्शनकारीहरूले ‘कार्की आयोगको प्रतिवेदन खोई?’, ‘सत्यतथ्य सार्वजनिक गर’ जस्ता नारा लगाउँदै नयाँ सरकार गठन हुनुअघि नै दोषी र घटनाका मुख्य योजनाकारहरूको पहिचान बाहिर ल्याउनुपर्ने माग राखेका छन्।

आन्दोलनमा ज्यान जोखिममा पार्नेहरू र भौतिक संरचना जलाउन उक्साउने तत्वहरू चिन्नका लागि प्रतिवेदन सार्वजनिक हुनु अनिवार्य रहेको उनीहरूको तर्क छ। माग सम्बोधन नगरिए हिजोको जेन्जी आन्दोलनभन्दा पनि सशक्त र कडा आन्दोलन छेड्ने चेतावनी विद्यार्थीहरूले दिएका छन्।

Advertisment Advertisment Advertisment
Previous Post

सपथ ग्रहणअघि सांसद हरि पन्तद्वारा जेन्जी शहीद परिवारसँग भेट

Next Post

लामखुट्टे नियन्त्रणका लागि आजबाट फगिङ स्प्रे पनि सुरू

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In