• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

फागुन २१ को निर्वाचन: मतदान केन्द्रमै प्राथमिक उपचार सेवा उपलब्ध गराउन आयोगको निर्देशन

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन १६, शनिबार ०८:४७
फागुन २१ को निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा अनुगमन अधिकृत परिचालन
14
SHARES
157
VIEWS

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले विशेष स्वास्थ्य सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ। आयोगले मतदानको दिन सबै मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन सरकार र सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएको हो।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार, निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्गता भएका व्यक्ति, अशक्त र ज्येष्ठ नागरिकलाई भैपरी आउने स्वास्थ्य समस्या समाधानका लागि यस्तो व्यवस्था मिलाउन भनिएको हो।

ADVERTISEMENT

यस पटकको निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायी समेत) तोकिएका छन्। आयोगले सबै मतदान स्थलमा आकस्मिक स्वास्थ्य सेवा पुर्‍याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरूलाई समन्वय गर्न पत्राचार गरिसकेको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा चिकित्सक, स्वास्थ्यकर्मी र औषधिलाई तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ।

“मतदानका दिन कुनै पनि आकस्मिक स्थिति उत्पन्न भएमा तत्काल उपचार सेवा उपलब्ध गराउन सक्ने गरी देशभरको स्वास्थ्य संयन्त्रलाई सक्रिय बनाउन अनुरोध गरिएको छ,” प्रवक्ता भट्टराईले जानकारी दिए।

निर्वाचनलाई स्वच्छ र व्यवस्थित बनाउन आयोगले मतदानको दिनभन्दा अघि र पछि गरी कुल तीन दिन सार्वजनिक बिदाका लागि गरेको सिफारिस सरकारले स्वीकृत गरिसकेको छ।

यस्तै, मतदान प्रक्रिया सञ्चालनका लागि फागुन १९ गतेदेखि २१ गतेसम्म शिक्षण संस्था, स्वास्थ्य चौकी र वडा कार्यालयका भवनहरू प्रयोग गरिनेछ। यी सरकारी संरचना र त्यहाँ रहेका भौतिक सम्पत्ति उपयोग गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित निकायहरूमा पत्राचार भइसकेको छ।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनलाई मतदाताको सार्थक सहभागितासहित भयरहित वातावरणमा सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको छ।

Previous Post

राज्यको दमन र भ्रष्टाचार नै हिंसाको कारक: रवि लामिछानेको गम्भीर आरोप

Next Post

बिर्तामोडमा कार र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु, एक गम्भीर घाइते

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In