• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

कलैया विद्युत् प्राधिकरणका मिटर रिडरको अवैध धन्दा: हुकिङ नियन्त्रणको नाममा लुट

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन ९, शनिबार ०९:१६
कलैया विद्युत् प्राधिकरणका मिटर रिडरको अवैध धन्दा: हुकिङ नियन्त्रणको नाममा लुट
8
SHARES
89
VIEWS

कलैया । नेपाल विद्युत् प्राधिकरण, कलैया वितरण केन्द्रका सिनियर मिटर रिडर शत्रुघ्न प्रसाद यादवमाथि विद्युत् चोरी नियन्त्रणको बहानामा सर्वसाधारणबाट अवैध रकम असुली गरेको गम्भीर आरोप लागेको छ। यादवले विशेष गरी ग्रामीण क्षेत्रका विपन्न उपभोक्तालाई लक्षित गरी ‘मिलापत्र’का नाममा लुट मच्चाएको तथ्य बाहिरिएको हो।

मिटर रिडिङ गर्ने क्रममा विद्युत् हुकिङ गरेको आरोप लगाउँदै घरायसी मोटरहरू जफत गर्ने र पछि मोटो रकम लिएर मात्र फिर्ता गर्ने गरेको स्थानीयको गुनासो छ। आफूलाई कार्यालय प्रमुखको निकट व्यक्ति दाबी गर्दै उनले उपभोक्तालाई कानुनी मुद्दाको डर देखाएर दबाबमा पार्ने गरेका थिए। जफत गरिएका सामग्री कार्यालयमा बुझाउनुको सट्टा आफ्नै नियन्त्रणमा राखेर पैसाको बार्गेनिङ गर्ने गरिएको पाइएको छ।

ADVERTISEMENT

घटना सार्वजनिक भएपछि कलैया वितरण केन्द्रका प्रमुख हिमान्सु प्रसाद यादवले आरोपित कर्मचारीलाई तत्काल रकम फिर्ता गर्न र जफत गरिएका सामान कार्यालयमा बुझाउन निर्देशन दिएका छन्। प्रमुख यादवले यस घटनाको आन्तरिक छानबिन भइरहेको र दोषी पाइएमा कडा कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।

कर्मचारीको यस्तो हर्कतले सरकारी निकायप्रतिको जनविश्वास धराशायी भएको भन्दै स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्।

Previous Post

निर्वाचन सामग्री ढुवानीमा तीव्रता: सुदूरपश्चिम, कर्णाली र कोशीमा मतपत्र पुग्यो

Next Post

तुलसीपुरमा झण्डा जलाएको घटनामा थप दुई जना पक्राउ

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In