• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 18, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सामा फागुन ४ देखि प्याब्सनको एसइई प्रिबोर्ड परीक्षा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन २, शनिबार १८:२४
पर्सामा फागुन ४ देखि प्याब्सनको एसइई प्रिबोर्ड परीक्षा

तस्वीर : एआईबाट सृजना गरिएको ।

19
SHARES
206
VIEWS

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला पर्साले एसइईको तयारीका लागि प्रि–एसइई (प्रिबोर्ड) परीक्षा फागुन ४ गतेदेखि सञ्चालन गर्ने भएको छ। परीक्षा फागुन १२ गतेसम्म चल्नेछ।

जिल्लाका ३९ वटा निजी तथा आवासीय विद्यालयका कूल १ हजार ३७३ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। सहभागीमध्ये ८२२ छात्र र ५५१ छात्रा रहेका छन्। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गरिने जनाइएको छ।

परीक्षाका लागि चार वटा केन्द्र तोकिएका छन्। Sunlight Secondary School, Golden Future Secondary School, Miniland Secondary School र SR Galaxy Academy लाई केन्द्र निर्धारण गरिएको प्याब्सन पर्साले जनाएको छ।

ADVERTISEMENT

देशका अधिकांश जिल्लामा गत माघ २२ गते नै प्रि–एसइई परीक्षा सम्पन्न भए पनि पर्सामा भने हैजाको संक्रमणका कारण विद्यालयमा बिदा हुन पुगेको थियो। साथै जाडो तथा गर्मी बिदाले पठनपाठन प्रभावित भई पाठ्यक्रम पूरा हुन नसकेपछि फागुन ४ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो।

परीक्षा संयोजक तथा जिल्ला कार्यसमिति सदस्य उमेश साहले एसइईअघि अभ्यास परीक्षाले विद्यार्थीलाई अन्तिम परीक्षाका लागि तयार बनाउन सहयोग पुग्ने बताए। “यसले विद्यार्थीको वास्तविक तयारी स्तर मापन गर्न र कमजोरी सुधार्न अवसर प्रदान गर्छ,” उनले भने।

प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गरिने जानकारी दिए। “सबै विद्यालयसँग समन्वय गरी आवश्यक तयारी पूरा गरिएको छ,” उनले बताए।

Advertisment Advertisment Advertisment

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले प्रि–एसइई परीक्षा एसइईको तयारीलाई प्रभावकारी बनाउने माध्यम भएको उल्लेख गरे। उनले विद्यार्थी, शिक्षक र अभिभावकलाई सहकार्य गरी सफलतापूर्वक परीक्षा सम्पन्न गराउन सहयोग गर्न अनुरोध गरे । उनले अभिभावक र विद्यालय प्रशासनलाई पनि विद्यार्थीको मनोबल उच्च राख्न आग्रह गरे।

Previous Post

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट पछि हट्यो

Next Post

वीरगञ्जमा निर्वाचन विरोधी गतिविधि गर्ने एक युवा पक्राउ

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In