• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 13, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगंजका अपाङ्गता भएका १६ बालबालिकालाई शैक्षिक सहयोग प्रदान

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २८, बुधबार १७:०९
वीरगंजका अपाङ्गता भएका १६ बालबालिकालाई शैक्षिक सहयोग प्रदान
15
SHARES
162
VIEWS

वीरगंज । वीरगंज महानगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका १६ जना बालबालिकालाई शैक्षिक सहयोगस्वरूप आर्थिक सहायता उपलब्ध गराइएको छ।

‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत लाइफ नेपालले महानगरपालिकासँगको सहकार्यमा ती बालबालिकालाई जनही ५ हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरेको हो।

ADVERTISEMENT

महानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच प्रमुख राजेशमान सिंहले बालबालिकालाई उक्त सहयोग रकम हस्तान्तरण गरे । सो अवसरमा नगरप्रमुख सिंहले अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको बताए ।

आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले महानगरले विभिन्न दातृ निकायसँग मिलेर सहयोगात्मक कार्यक्रम अघि बढाएको उनको भनाइ थियो।

यस्ता कार्यक्रमले समावेशी शिक्षाको अवधारणालाई थप बलियो बनाउने विश्वास समेत उनले व्यक्त गरे । सहयोग वितरणको उद्देश्यबारे प्रष्ट पार्दै लाइफ नेपालकी प्रतिनिधि कञ्चन कोइरालाले सरकारी मापदण्ड अनुसार सेतो र पहेंलो परिचयपत्र प्राप्त गरेका बालबालिकालाई विशेष प्राथमिकता दिइएको जानकारी दिईन् ।

रातो र निलो परिचयपत्र भएका व्यक्तिहरूले सरकारबाट नियमित मासिक भत्ता पाउने भए पनि सेतो र पहेंलो कार्ड भएकाहरू सरकारी सुविधाबाट वञ्चित रहेको अवस्थालाई मध्यनजर गर्दै यो सहयोग उपलब्ध गराइएको उनले बताईन् ।

प्राप्त रकमले बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक र अन्य शैक्षिक आवश्यकता पूरा गर्न सहज हुने संस्थाको अपेक्षा छ।

सहयोग पाउने १६ जना बालबालिकामध्ये ६ जना बालिका र १० जना बालक रहेका छन्। आफ्ना बालबालिकाले शैक्षिक सहयोग पाएपछि अभिभावकहरूले खुसी व्यक्त गर्दै यसले पढाइलाई निरन्तरता दिन थप हौसला मिलेको बताएका छन्।

महानगर र गैरसरकारी संस्थाको यो संयुक्त पहलले अपाङ्गता भएका बालबालिकाको आत्मनिर्भरता र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने देखिएको छ।

Previous Post

पर्सा– १ मा ‘अंकगणित’ र ‘मनोविज्ञान’ ‘मन्त्री जीके बात छोडी अपने अपन बात करी’

Next Post

जातीय विभेद गरेको भन्दै कारवाहीका लागि प्रशासनमा निवेदन

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In