• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

समानुपातिकको अन्तिम बन्दसूची सार्वजनिक: पुरुषभन्दा महिला उम्मेदवार धेरै

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २१, बुधबार ०९:०८
समानुपातिकको अन्तिम बन्दसूची सार्वजनिक: पुरुषभन्दा महिला उम्मेदवार धेरै
14
SHARES
159
VIEWS

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको विवरण अनुसार यस पटक समानुपातिकतर्फ पुरुषको तुलनामा महिला उम्मेदवारको सङ्ख्या उल्लेख्य रूपमा बढी देखिएको छ।

निर्वाचन आयोगका अनुसार अन्तिम बन्दसूचीमा कूल ३,१३५ जना उम्मेदवार कायम भएका छन्। जसमध्ये महिला उम्मेदवार १,७७२ जना पुरुष उम्मेदवार: १,३६३ जना छन्।

समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ६३ वटा राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन्। केही दलहरूले संयुक्त रूपमा एकल चुनाव चिह्न लिएका कारण आयोगले कुल ५७ वटा निर्वाचन चिह्न कायम गरेको छ।

ADVERTISEMENT

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र सम्बन्धित नियमावली बमोजिम जाँचबुझ गर्दा योग्यता नपुगेका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको छ। कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना, प्रदेशसभातर्फको समानुपातिक बन्दसूचीमा पनि नाम रहेका २५ जना, निर्वाचन आयोगले तोकेको जरिबाना भुक्तान नगरेका १० जना, सम्बन्धित राजनीतिक दलले नै नाम हटाउन पत्र लेखी पठाएका १० जना र अन्य प्राविधिक कारण मतदाता नामावलीमा नाम नभएका वा पिछडिएको क्षेत्रको प्रमाण नपुगेका उम्मेदवारहरूकाे  नाम हटाइनु मुख्य कारण रहेकाे थियाे ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र नियमावली, २०७४ को नियम १६ को उपनियम २ बमोजिम यो अन्तिम नामावली प्रकाशन गरेको हो। बन्दसूचीमा महिलाको सङ्ख्या बढी हुनुले नेपाली राजनीतिमा समावेशिता र महिला सहभागिताको बढ्दो प्रभावलाई संकेत गरेको छ।

Advertisment Advertisment Advertisment
Previous Post

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

Next Post

निर्वाचन लक्षित थप २२३ सवारी साधन भारतबाट नेपाल ल्याइँदै

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In