• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

अन्तराष्ट्रिय रुपमा चर्चामा रहेका प्रलोपाका उम्मेदवार अमिताभ बच्चनको घरदैलो कार्यक्रम

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २०, मंगलवार १७:५६
अन्तराष्ट्रिय रुपमा चर्चामा रहेका प्रलोपाका उम्मेदवार अमिताभ बच्चनको घरदैलो कार्यक्रम
16
SHARES
180
VIEWS

पर्सा । बलिउड महानायक अमिताभ बच्चनसँग मिल्दो नाम भएपछि अहिले चर्चामा रहेका पर्सा २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार अमिताभ बच्चन दास तत्माले घरदैलो कार्यक्रममा तीब्रता दिएको छ ।

उनको यो नाम त उनी जन्मेदेखि नै थियो तर परिवार, छिमेकी, साथीभाइ र आफन्तमाझ मात्रै सीमित थियो । निर्वाचनमा उम्मेदवार भएपछि भने उनको नाम निर्वाचन आयोगको रेकर्डमा प्रतिष्ट भयो, आयोगको वेबसाइटमा प्रकाशित भयो र मिडिया कभरेजका क्रममा मिडियासम्म पनि पुग्यो ।

ADVERTISEMENT

उम्मेदवार भएसँगै उनको नाम धेरै ठाउँमा आउन थालेपछि उनको नाम पर्साबाहिर पनि उल्लेख हुन थाल्यो । बलिउड महानायकसँग मिल्दो भएकोले उनको नाम धेरैको चासोको विषय बन्दा उनको चर्चा बढेको हो ।

आगामी निर्वाचनको रौनक बढ्दै जाँदा पर्सा क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार अमिताभ बच्चन दासले आफ्नो चुनावी अभियानलाई तीव्र पारका छन् ।

उम्मेदवार दासले पर्सागढी नगरपालिकाको वडा नम्बर १ र २ अन्तर्गत पर्ने पशुपति नगर, वसवरिया, गुलरिया, कटानी, छतिवनटाडी र शान्तिनगरमा मंगलबार घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्। सो अवसरमा उहाँले मतदाताका समस्या प्रत्यक्ष सुन्दै आफ्नो भावी योजना र प्रतिबद्धताहरू प्रस्तुत गरेका छन् ।

घरदैलोका क्रममा मतदाताहरूसँग कुरा गर्दै उम्मेदवार अमिताभ बच्चन दासले युवाहरूलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न स्वदेशमै रोजगारीको सिर्जना गर्ने, यस क्षेत्रलाई कृषि हबको रूपमा विकास गर्ने, गरिब तथा विपन्नका छोराछोरीका लागि निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्ने र गाउँगाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने मुख्य संकल्प व्यक्त गरेका छन् ।

विगतका जनप्रतिनिधिहरूले आश्वासन मात्र दिएको तर काम नगरेको गुनासो गरिरहेका स्थानीय बासिन्दाहरूले यसपटक दासको भिजन र प्रतिबद्धताप्रति उत्साहजनक समर्थन जनाएका छन्।

घरदैलोका क्रममा भेटिएका आम मतदाताहरूले यसपटक परिवर्तनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीको निर्वाचन चिन्ह ‘आँखा’ छापमा मतदान गरी दासलाई अत्यधिक बहुमतले विजयी गराउने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

Previous Post

बारामा सन्तोष दंगालको पक्षमा जनमत बलियो बन्दै, चुनावी माहोल तातियो

Next Post

मधेस आन्दोलनका सहिद परिवारद्वारा रास्वपालाई समर्थन : ‘उम्मेदवार पन्त पुगे सहिद दिलिप चौरसियाको घर’

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In