• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्रहरीको राशन रकम वृद्धि न्याय र मनोबल सुदृढीकरणको महत्वपूर्ण उपलब्धि : आईजीपी कार्की

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ १६, शुक्रबार १०:५५
प्रहरीको राशन रकम वृद्धि न्याय र मनोबल सुदृढीकरणको महत्वपूर्ण उपलब्धि : आईजीपी कार्की
12
SHARES
133
VIEWS

काठमाडौँ । नेपाल प्रहरीको राशन रकम वृद्धि गर्ने सरकारको निर्णयलाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले न्याय, समानता र प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आईजीपी कार्कीले सरकारको उक्त निर्णयले प्रहरी कर्मचारीको सेवाप्रति सम्मान र संस्थागत न्यायको स्पष्ट सन्देश दिएको उल्लेख गरेका छन् ।

ADVERTISEMENT

आईजीपी कार्कीका अनुसार नेपाल प्रहरीभित्र लामो समयदेखि उठ्दै आएका जायज तथा अपेक्षित मागलाई सम्बोधन गर्दै राशन रकम वृद्धि गरिएको हो । उनले भने, “नेपाल प्रहरीको राशन वृद्धि हुनु न्याय, समानता तथा प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि हो।”

यस निर्णयका लागि उनले नेपाल सरकार, तालुक गृह मन्त्रालय, अर्थ मन्त्रालय तथा निर्णय प्रक्रियामा संलग्न सम्पूर्ण सरोकारवाला निकायप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

आईजीपी कार्कीले संस्थागत न्यायलाई मूल आधार मानी सेवामा समर्पित प्रत्येक प्रहरी कर्मचारीको हक–हित सुनिश्चित गर्न नेपाल प्रहरी निरन्तर प्रतिबद्ध रहने पनि स्पष्ट पारे ।

उनका अनुसार प्रहरी संगठनको मनोबल उच्च राख्नु शान्ति–सुरक्षा कायम गर्न, कानून कार्यान्वयन प्रभावकारी बनाउन तथा नागरिक सेवाको गुणस्तर वृद्धि गर्न प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।

प्रहरीको राशन भत्ता वृद्धि गर्न आईजीपी दानबहादुर कार्कीले निरन्तर पहल गर्दै आएका थिए । प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै उनले प्रहरीका सेवा–सुविधा विस्तार र कल्याणसम्बन्धी विषयलाई प्राथमिकतामा राख्दै सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

Previous Post

नेपाली बजारमा सुनको मूल्य एकैदिन साढे २० हजारले घट्यो

Next Post

काठमाडौं-तराई फास्ट ट्र्याक: २०८३ चैतभित्रै सम्पन्न गर्ने लक्ष्य

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In