• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

शहीदको सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा छ : बालेन शाह

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ १६, शुक्रबार ०९:१०
शहीदको सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा छ : बालेन शाह
18
SHARES
197
VIEWS

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । शहीद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उहाँले शहीदहरूको सपना अझै अधुरो रहेको उल्लेख गर्नुभएको हो ।

शाहले राणा शासनविरुद्ध संघर्ष गर्ने शहीदहरू गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको स्मरण गर्दै व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । “राणा शासनको अन्त्य भए पनि राज्य अझै जनताको बन्न सकेको छैन,” उहाँले लेख्नुभएको छ ।

ADVERTISEMENT

शहीदहरूको क्रूर हत्या भएको ८५ वर्ष बितिसक्दा पनि जनताले पूर्ण रूपमा राज्यको अपनत्व महसुस गर्न नपाएको टिप्पणी उनले उल्लेख गरेका छन्। भदौमा भएको ‘जेनजी आन्दोलन’ मा सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दा ज्यान गुमाएका युवाहरूप्रति सम्मान । शाहले ८५ वर्षअघि जस्तै अहिले पनि परिवर्तन खोज्नेहरू शहीद हुनुपर्ने अवस्था दुःखद रहेको बताउनुभयो ।

राज्यका निकायमा व्याप्त चरम दलीयकरणको अन्त्य, भ्रष्टाचार निवारण र पारदर्शिता कायम गर्नु नै आजको मुख्य कार्यभार रहेको उल्लेख । गर्दै शहीदको रगतको सम्मान गर्दै सुशासनयुक्त र आर्थिक रूपमा समुन्नत नेपाल निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी वर्तमान पुस्ताको काँधमा आएको उनले बताएका छन्।

नेता शाहले अब फेरि कसैले शहीद बन्नु नपरोस् भन्ने कामना गर्दै सम्पूर्ण ज्ञात-अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

Previous Post

आज शहीद दिवस, देशभर श्रद्धाञ्जली कार्यक्रम

Next Post

सहिदहरूको साहसले देश परिवर्तनको ऐतिहासिक मोडमा पुगेको छ : प्रधानमन्त्री कार्की

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In