• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

दशौं प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिता बिहीबारबाट शुरु, डा.उपेन्द्र महतोले गरे उदघाटन्

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ ८, बिहीबार १५:२६
दशौं प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिता बिहीबारबाट शुरु, डा.उपेन्द्र महतोले गरे उदघाटन्
15
SHARES
168
VIEWS

वीरगन्ज । वीरगन्जमा आजदेखि दशौं संस्करणको प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिता शुरु भएको छ । वीरगन्जको टीबी शाह क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन गैर आवासीय संघ ९एनआरएनए० का पूर्व अध्यक्ष डाक्टर उपेन्द्र महतोले गरेका थिए ।

गैरनेपाली आवासीय संघ NRNA का पूर्व अध्यक्ष डा.उपेन्द्र महतोले नेपालको बौद्धिकता पलायन हुन नदिन नेपालमै लगानी गर्न निजीक्षेत्रलाई आग्रह गरेका छन् ।

ADVERTISEMENT

निजी लगानी बिना कुनै पनि देश अगाडि नबढेको बताउदै पूर्व अध्यक्ष महतोले निजीक्षेत्रलाई उच्च मनोबलका साथ लगानी गर्न आग्र गरे । उनले भने, ‘जब नेपालीहरु रोजगारी पाउछन् । धनी बन्छन् । शिक्षत बन्छन् अनि मात्रै नेपालको शान हामी विश्वमा अगाडि बढाउन सक्छौं ।


निजी तथा आवासीय विद्यालय संगठन ९प्याब्सन० पर्साले बिहीबारदेखि शुरु गरेको दशौं प्याब्सन अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले देश समृद्ध नभई जनता समृद्ध नहुने बताउदै समृद्धदेश बनाउनका लागि निजीक्षेत्रको लगानी आवश्यक रहेको बताए ।

नेपाललाई स्वच्छ, शिक्षित र स्वस्थ नेपालका लागि धेरै जनशक्तिका स्रोतहरु रहेको बताउै त्यसलाई सही परिचालन गर्नुपर्नेमा जोड दिए ।
नेपालको शिक्षा सबैभन्दा राम्रो, नेपालीहरु एकदमै इमान्दार र मेहेनती भएको भन्दै उनले आपूm पनि साधारण गाउँको विद्यालयबाट पढेर कुनै पनि विश्व विद्यालयमा दोश्रो नभएको अनुभव सुनाए ।

उनले विद्यार्थीहरुलाई मनोबल उच्च बनाउन र नेपाल बनाउन अगाडि बढाउन आग्रह गर्दै विद्यार्थीहरुलाई पहिले अध्ययनलाई प्राथामिकता दिदै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरुले पनि आत्मबल र आत्मसम्मान बढाउने भन्दै त्यसलाई कायम राख्न सुझाव दिए ।
उदघाटन समारोहमा विद्यार्थीहरुले लिएको ‘स्टप ब्रेन’ को प्लेकार्ड देखेको बताउदै उनले भने, ‘वास्तवमा प्याब्सनका साथीहरुलाई म विशेष धन्यवाद दिन चाहान्छु । तपाँईहरु त्यति अप्ठ्यारो समयमा पनि नेपालमा निजी लगानीबाट शिक्षाको स्तरलाई बढाउनु भएको छ । त्यसमा अहोरात्र लाग्नु भएको छ । धेरै नै सराहनीय काम छ । नेपाली दाजुभाईहरुले यसलाई प्रशंसा गर्नेछन् ।’

विश्वको विकसित देशहरुको सञ्जाल बलियो भएको अनुभव सुनाउदै नेपालले पनि यस्ता सञ्जालहरुलाई अबलम्वन गर्न आग्रह गरे । प्याब्सनले आयोजना गरेको हरेक खेलकुद प्रतियोगिताले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पुग्ने खेलाडी उत्पादन गरेकोमा प्याब्सन पर्साको उच्च प्रशंसा गरे ।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रमको उदघाटन भएको थियो । क्रिकेट प्रतियोगितामा पर्सा प्याब्सनमा आवद्ध ४० वटा विद्यालयका खेलाडीहरुले सहभागिता जनाएको प्यब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

प्याब्सनले माघ १० गतेदेखि प्याब्सन जुनियर फुटबल प्रतियोगिताको पनि आयोजना गर्दैछ । आजको उदघाटन खेलमा गुरुकुल एकेडेमी र सेण्टजेभियर्स स्कुलबीच भईरहेको छ । जारी खेलमा गुरुकुलले टस जितेर ब्याटिङ गरिरहेको छ । गुरुकुलले १० ओभर ३ बल खेल्दा २८ रन बनाएर अलआउट भयो ।

उदघाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवाष श्रेष्ठ, क्यानका सचिव रोशन सिंह लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, परिषदका विज्ञ सल्लाहाकार डा.हरिशंकर साह, मणी पाख्र्रिन, लालबहादुर पटेल, मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, लगायतको उपस्थिति रहेको थियो ।

https://cricclubs.com/Nepal/fullScorecard.do?&matchId=2358&clubId=1099950 for the updated score

Previous Post

उज्यालो नेपाल पार्टीका तीन केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

Next Post

सहकारी विभागको निर्देशनले कानुनी अन्योल

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In