• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

भ्रष्ट नेता र कर्मचारीहरुले देश कंगाल बनाए : सर्वेन्द्र खनाल

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ पुष १८, शुक्रबार १७:५६
भ्रष्ट नेता र कर्मचारीहरुले देश कंगाल बनाए : सर्वेन्द्र खनाल
12
SHARES
131
VIEWS

वीरगन्ज । सम्मुन्नत नेपाल पार्टीका अध्यक्ष एवं पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वर्तमान राजनीतिक दलका नेताहरूको अकर्मण्यताका कारण देशको अवस्था अत्यन्तै नाजुक बनेको टिप्पणी गरे ।

वीरगन्जमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने आर्थिक सहयोग समेत भ्रष्ट नेता र कर्मचारीहरूको मिलेमतोमा अपचलन भइरहेको आरोप लगाए । यस्तो प्रवृत्तिले मुलुकलाई आर्थिक रूपमा कंगाल बनाएको भन्दै उहाँले गम्भीर चिन्ता व्यक्त गरे ।
खनालले देशमा शान्ति सुरक्षाको स्थिति खस्किएको र अपराधीहरू कारागार तोडेर भाग्ने अवस्थाले गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रिएको बताए ।

ADVERTISEMENT

यस्ता घटनाका कारण विदेशी पर्यटकहरू नेपाल आउन डराउने वातावरण बनेको उनको तर्क थियो। देशमा अशान्ति मच्चाउन खोज्ने तत्वहरू सक्रिय रहेको भन्दै उनले मुलुकको रक्षाका लागि सबै पक्षलाई सहयोग गर्न अपिल समेत गरे ।

सहकारी पीडितहरूको विषयमा बोल्दै अध्यक्ष खनालले सरकार ७० लाखभन्दा बढी नागरिकको पीडाप्रति उदासीन रहेको तर सहकारी ठगीमा मुछिएकाहरूलाई नै मन्त्री पद दिएर पुरस्कृत गरिरहेको आरोप लगाए ।

यो कदम तत्काल सच्चिनुपर्ने माग गर्दै उनले स्वविवेकीय अधिकारको दुरुपयोग गरेर राज्यले भ्रष्टहरूलाई संरक्षण दिइरहेको बताए । यस्ता बेथिति र आपराधिक मनोवृत्तिबाट देशलाई मुक्त गर्न नै आफ्नो पार्टी सक्रिय भएको उनले दाबी गरे ।

उनले भने, ‘तपाँईको पछाडि को को छन् ? कसरी देशलाई मुक्ति दिलाउनु हुन्छ भन्ने तपाँईहरुलाई लाग्न सक्ला ! म सँग पहिले काम गरेको अनुभवको आधारमा र मैले गरेका कामहरुको आधारमा भनि रहेको छु । म सात बर्ष भित्र देशलाई प्रतिव्यक्ति आय बढाएर आर्थिक रुपमा सम्पन्न बनाउने योजना लिएर आएको छु । यसमा तपाँईहरुले सहयोग गर्नुपर्छ ।’

खनालले सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितहरुको न्यायको लागि आफू लडिरहेको बताउदै आगामी निर्वाचनमा आफ्नो मुख्य एजेण्डा त्यहि हुने पनि बताए ।

निर्वाचनमा धेरै ठाउँबाट चुनाव लड्न अनुरोध गरेको जानकारी दिदै आगामी निर्वाचनमा आफूले बाराको निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्ने मनस्थिति बनाएको बताए ।

Previous Post

अवैध सालको काठ र फर्निचरसहित एक जना पक्राउ

Next Post

जसपा नेपाल पर्साद्वारा पर्साका चारवटै क्षेत्रको उम्मेदवार सिफारिस

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In