• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, May 26, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्याब्सन महानगर क्रिकेट : साउथजोन, गुरुकुल, एसआर ग्यालेक्सी र फुर्क्वान एकेडेमी विजयी

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ पुष ८, मंगलवार १७:३५
प्याब्सन महानगर क्रिकेट : साउथजोन, गुरुकुल, एसआर ग्यालेक्सी र फुर्क्वान एकेडेमी विजयी
12
SHARES
132
VIEWS

वीरगन्ज । प्याब्सन महानगरको आयोजनामा वीरगन्जमा जारी दोस्रो छात्रा तथा जुनियर छात्र क्रिकेट प्रतियोगितामा आज पाँचवटा खेल सम्पन्न भएको छ ।

छात्रातर्फ भएको खेलमा गुरुकुल एकेडेमी र एसआर ग्यालेक्सी विजयी भएका छन् । गुरुकुल एकेडेमी र सनसाईन एकेडेमीबीच भएको पहिलो छात्रा खेलमा गुरुकुल एकेडेमी ८ रनले विजयी भएको छ ।

त्यस्तै एसआर ग्यालेक्सी र ज्ञानवाटिकामाविबीच भएको खेलमा एसआर ग्यालेक्सी स्कुल विजयी भएको छ । पहिले खेलको प्लेयर अफ द म्याच गुरुकुलकी आग्रदा झा र दोस्रो खेलको प्लेयर अफ द म्याच एसआर ग्यालेक्सीकी रागिनी कुश्वाहा भएकी छिन् ।

ADVERTISEMENT

त्यस्तै जुनियर छात्रतर्फ मंगलबार तीनवटा खेल सम्पन्न भएको छ । डल्फिन एकेडेमी र फुर्क्वान एकेडेमीबीच भएको पहिलो खेलमा फुर्क्वान एकेडेमी ६० रनको फराकिलो अन्तरले विजयी भएको छ ।

अल्पाईन स्कुल र एसआर ग्यालेक्सी एकेडेमीबीच भएको दोस्रो खेलमा एसआर ग्यालेक्सी ३ विकेटले विजयी भएको छ । जुनियर छात्रतर्फको तेस्रो खेलमा साउथजोन मावि विजयी भएको छ ।

साउथजोन माविले लिटल एञ्जल्स सेकेण्ड्री स्कुललाई ८१ रनको फराकिलो अन्तरले हराएको हो । तीनवटै खेलको प्लेयर अफ द म्याच फुर्क्वान एकेडेमीका शेख हबिबुल्लाह, एसआर ग्यालेक्सीका रितिक कुश्वाहा र साउथ जोन माविकी शिवानी साह घोषित भएको आयोजक प्याब्सन महानगर सचिव अमित आलोकले जानकारी दिए ।

Advertisment Advertisment Advertisment
Previous Post

संवादहीनता तोडियो: शीतल निवासमा राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरूबीच त्रिपक्षीय भेटवार्ता

Next Post

निजी क्षेत्रले यसपटक पनि धुलो टकटक्याएर उठ्छ : उद्योगी अनिल रुंगटा

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In