• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

ठेक्का तोड्ने मन्त्री कुलमान घिसिङको चेतावनी : १४ वर्षदेखि अधुरो कलैया सडक निर्माण अब सह्य नहुने

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ मंसिर २६, शुक्रबार १६:२७
ठेक्का तोड्ने मन्त्री कुलमान घिसिङको चेतावनी : १४ वर्षदेखि अधुरो कलैया सडक निर्माण अब सह्य नहुने
1
SHARES
9
VIEWS

कलैया। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बारा जिल्लाको सदरमुकाम कलैयाको मुख्य सडक निर्माणमा भएको १४ वर्ष लामो ढिलाइप्रति कडा असन्तुष्टि व्यक्त गर्दै ठेक्का तोड्ने चेतावनी दिएका छन्।

मधेश प्रदेशमा १५ वर्षदेखि अधुरा रहेका विकास योजनाहरूको अनुगमन गर्न आउने क्रममा मन्त्री घिसिङले कलैया सडक खण्डको काम छिटो सुरु नभएमा ठेकेदारलाई कारबाही गरी नयाँ टेण्डर प्रक्रियामा जाने बताएका हुन्।

ADVERTISEMENT

२०६८ सालमा भारतीय कम्पनी भिस्वा कन्ट्रक्सनले सुरु गरेको मटिअर्वा–मानमत सडकको २७ किलोमिटरमध्ये हालसम्म साढे तीन किलोमिटर सडक खण्ड अधुरो छ। पछिल्ला कम्पनीहरूले पनि जिम्मेवारी पूरा नगरेपछि हुलाकी मार्ग आयोजनाअन्तर्गत करोडौं खर्च भइसक्दा पनि स्थानीय बासिन्दा वर्षौंदेखि धुलो र उबडखाबड सडकको समस्याबाट पीडित छन्। मन्त्री घिसिङले अब थप ढिलाइ स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

यसैबीच कलैयाको सडक समस्या चुलिएकै बेला जेन्जी र बाराका युवाहरूको एक समूहले जिल्लाको भौतिक पूर्वाधारको दिगो विकासका मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाएका छन्।

युवाहरूले भारतको रक्सौल नाकादेखि कलैयासम्मको सडक मापदण्डअनुसार निर्माण गर्नुपर्ने, सिमरा–कलैया हुँदै निजगढ जाने सडक चौडा र कालोपत्रे गर्नुपर्ने, दक्षिण र उत्तर बाराका सडकको अविलम्ब निर्माण सुरु गर्नुपर्ने माग गरेका छन्।

साथै, कलैयालाई राष्ट्रिय सडक सञ्जालमा समावेश गर्नुपर्ने र यातायात कार्यक्रमहरूमा हुने भ्रष्टाचार रोक्नुपर्ने विषयलाई पनि जोड दिइएको छ। युवाहरूले अन्य प्रदेशको तुलनामा बाराको भौतिक पूर्वाधार विकासलाई कम प्राथमिकता दिइएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका छन् र तत्काल आवश्यक बजेट, नीति तथा कार्यक्रममार्फत प्राथमिकता दिन आग्रह गरेका छन्।

 

Previous Post

आगामी चुनावमा विदेशी आर्थिक सहयोग नलिने सरकारको निर्णय

Next Post

पर्सा प्रहरीद्वारा ठूलो परिमाणको लागूऔषध सहित चारजना पक्राउ

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In