• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बहुदरमाईको डकैला बहुअरीमा आँखा शिविर सम्पन्न : ३९ जनामा मोतिबिन्दु फेला

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ मंसिर १२, शुक्रबार ०६:४६
बहुदरमाईको डकैला बहुअरीमा आँखा शिविर सम्पन्न : ३९ जनामा मोतिबिन्दु फेला
17
SHARES
187
VIEWS

वीरगञ्ज। पर्साको बहुदरमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । पर्सागढी शहीद स्मृति प्रतिष्ठान र वीरगञ्ज सामुदायिक आँखा उपचार केन्द्रको संयुक्त आयोजनामा बहुदरमाई नगरपालिका–४, डोकैला बहुअरीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शुक्रबार भएको एक दिने निःशुल्क आँखा शिविरमा ग्रामीण भेगका १३९ जना स्थानीय बासिन्दाको आँखा परीक्षण गरिएको छ । शिविरमा परीक्षण गरिएका सेवाग्राहीमध्ये ३९ जनामा मोतिबिन्दुको लक्षण फेला परेको छ।

मोतिबिन्दु पहिचान भएका सबै बिरामीको वीरगञ्ज सामुदायिक आँखा केन्द्रमै निःशुल्क शल्यक्रिया गरिने जानकारी मेडिकल संयोजक महेशसिंह धामीले दिए । निःशुल्क शल्यक्रिया सेवाले आर्थिक अभावका कारण उपचार गराउन नसकेका स्थानीयलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।

पर्सागढी शहीद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन सा को प्रमुख अतिथ्यता रहेको थियो । नगर प्रमुख सिंगासन साले नगरवासीको स्वास्थ्यमा गम्भीर रहेको बताउदै विभिन्न संघ संस्थाहरुले निःशुल्क शिविर सञ्चालन गरेर शल्यकक्रिया पनि निःशुल्क गरिदिने गरेकोमा ती संस्थाहरुलाई धन्यवाद दिए ।

ADVERTISEMENT

पर्सागढी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष बालकृष्ण श्रेष्ठले ग्रामीण बस्तीहरूमा आँखा उपचारको पहुँच सीमित रहेकाले स्थानीयले लामो समयदेखि कठिनाइ भोग्दै आएको बताए। उनले यस्ता शिविरहरूले समुदायलाई प्रत्यक्ष राहत पुर्‍याएको भन्दै प्रतिष्ठानले ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा पहुँच पुर्‍याउने सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिष्ठानका सल्लाहकार सुनिल कुमार रौनियार र अमिताभ बच्चन दासले पनि स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि निःशुल्क शिविरहरू प्रभावकारी हुनेमा जोड दिए। शिविरमा महेशसिंह धामी, गीता धामी, अर्जिता ठाकुरसहितको प्राविधिक टोलीले आँखा परीक्षण तथा परामर्श सेवा दिएका थिए ।

Advertisment Advertisment Advertisment
Previous Post

बारामा बालविवाह गराएको आरोपमा चिनियाँ नागरिकसहित दुई जना पक्राउ

Next Post

श्रोत नखुलेको १० लाख हुण्डीको रकम सहित एक भारतीय नागरिक पक्राउ

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In