• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, July 14, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

क्युरेक्स फर्मास्युटिकल्सको Rexamol ट्याब्लेट गुणस्तर न्यून, तत्काल फिर्ता गर्न औषधि व्यावस्था विभागको निर्देशन

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ मंसिर ११, बिहीबार १०:३५
क्युरेक्स फर्मास्युटिकल्सको Rexamol ट्याब्लेट गुणस्तर न्यून, तत्काल फिर्ता गर्न औषधि व्यावस्था विभागको निर्देशन

This image shows the office of the Department of Drug Administraiton (DDA) in Kathmandu in July 2021. Photo courtesy: Manziil KC

14
SHARES
155
VIEWS

काठमाडौं । क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको एउटा औषधि फिर्ता गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले न्यून गुणस्तर पाइएको एउटा औषधि बजारबाट तत्काल फिर्ता (Recall) गर्न निर्देशन दिएको हो।

विभागले काभ्रेको बनेपा स्थित क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको पारासिटामोल आईपी ५०० एमजीको (रेक्जामोल) बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागका अनुसार ब्याच नम्बर टिआरएक्स–६९५, उत्पादन मिति नोभेम्बर २५ र म्याद सकिने अवधि अक्टुबर २६ सम्म उल्लेख गरिएको औषधि राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा डिजोल्युसन टेष्ट प्रिफम्र्ड २०२२ मापदण्ड अनुसार नभएको पाईएकोले न्यून गुणस्तर देखिएको विभागले पुष्टि गरेको छ ।

ADVERTISEMENT

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम २०८२/०८ र १० गते प्रकाशित गरिएको सूचनामा औषधि फिर्ता (रिकल) गर्न निर्देशन गरिएको छ । विभागले सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई उक्त ब्याच नं. का सबै औषधिहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको सम्पूर्ण विवरण विभागमा पेश गर्न कडाइका साथ निर्देशन दिएको छ।

विभागले सर्वसाधारण तथा स्वास्थ्यकर्मी सबैलाई उक्त ब्याच नं. उल्लेख भएको औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउन पनि विशेष अनुरोध गरेको छ।

Previous Post

विवेकशील साझा पार्टी र रास्वपा एकीकरणको निर्णय

Next Post

धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित ११ जनाउपर भ्रष्टाचार मुद्दा दायर

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In