• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ मंसिर ९, मंगलवार ०९:४४
12
SHARES
137
VIEWS

काठमाडौँ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा हालसम्म २६७ जनालाई पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार तोडफोड र आगजनीसम्बन्धी १५४ वटा मुद्दा दर्ता भएका छन्।

पक्राउ परेकामध्ये ८७ जनालाई प्रहरीले हाजिर जमानीमा छाडेको छ। ११३ जनामाथि अनुसन्धान भइरहेको छ, जसमध्ये ३३ जनालाई धरौटीमा रिहा गरिएको छ भने ४३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

आगजनी, तोडफोड तथा आपराधिक उपद्रवसँग सम्बन्धित कुल १०४ वटा जाहेरी दर्ता भएका छन्। सरकारी कार्यालय आगजनी र तोडफोड ६६ वटा, सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका आगजनी र तोडफोडसम्बन्धी जाहेरी प्राप्त संस्थागत एवं व्यापारिक प्रतिष्ठानमा १६ वटा, व्यक्तिगत २२ वटा जाहेरी दर्खास्त सङ्ख्या ४२ रहेका छन्।

ADVERTISEMENT

त्यस्तै पहिचान नखुलेका ७ जनाको डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। आन्दोलनका क्रममा भएको भवन संरचनाको क्षति सम्बन्धमा २२८ वटा मुचुल्का सम्पन्न गरिएको प्रहरीले जनाएको छ।

आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका १०२ कैदीबन्दीलाई पक्राउ गरी पुनः कारागारमा दाखिला गरिएको छ। हालसम्म ८३ नाल हतियार बरामद तथा दाखिला गरिएको छ।

यस आन्दोलनमा संलग्न भई तोडफोड र आगजनीजस्ता आपराधिक कार्यमा लागेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको र दोषीहरूलाई कानूनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी परिसरले जनाएको छ।

Advertisment Advertisment Advertisment
Previous Post

आज विवाह पञ्चमीः जनकपुरधाममा राम-सीताको भव्य विवाह महोत्सव मनाइँदै

Next Post

कलैया यातायात कार्यालयमा स्मार्ट लाइसेन्स वितरणमा व्यापक भ्रष्टाचारको आरोप, सेवाग्राही आन्दोलनको तयारीमा

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In