• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

कार्यालयमा आगजनीपछि वीरगंज महानगरपालिकाले छनोट गर्ने छात्रवृत्ति वितरण प्रक्रिया विद्यालयबाटै

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक १७, सोमबार १९:०४
कार्यालयमा आगजनीपछि वीरगंज महानगरपालिकाले छनोट गर्ने छात्रवृत्ति वितरण प्रक्रिया विद्यालयबाटै
2
SHARES
21
VIEWS

वीरगंज । वीरगंज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले संस्थागत विद्यालयहरूमा कक्षा ९ र ११ को छात्रवृत्ति वितरण प्रक्रिया विद्यालयलाई नै दिने निर्णय गरेको छ ।

भाद्र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनीले सम्पूर्ण कागजातहरू र कम्प्युटरसमेत जलेर नष्ट भएपछि छात्रवृत्तिका लागि भएको छनौट परीक्षाको नतिजा प्रकाशनको काम अघि बढाउन नसकिएको महानगरले जनाएको छ ।

ADVERTISEMENT

छनौट परीक्षा २०८२ भाद्र ६ गते सम्पन्न भई नतिजा प्रकाशनको अन्तिम चरणमा रहेको अवस्थामा आगलागीका कारण सबै अभिलेख नष्ट भएपछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै छात्रवृत्ति व्यवस्थापन समितिको मिति २०८२ कार्तिक १३ गतेको बैठकले सम्बन्धित विद्यालयलाई नै दिएको छ ।

आगजनीका कारण छनौट प्रक्रिया महानगरबाट सम्पन्न गर्न नसकिने भएपछि, अब उप्रान्त ‘वीरगंज महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७५’ अनुसार तोकिएको वर्गबमोजिम हुने गरी सम्बन्धित विद्यालयबाटै उक्त छात्रवृत्ति प्रदान गरिने भएको छ । यसअघि महानगरले परीक्षा सञ्चालन गरी छनौट गर्ने गरेको थियो ।

नगर कार्यपालिकाको कार्यालयले सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गर्दै विद्यालयस्तरबाटै छनोट गर्न भनिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन, एन प्याब्सन र हिसान वीरगंज नगर कार्य समितिलाई आवश्यक समन्वय गर्न र सबै संस्थागत विद्यालयहरूलाई छात्रवृत्ति कार्यविधि, २०७५ अनुसार तोकिएको वर्गबमोजिम छात्रवृत्ति प्रदान गरी सोको जानकारी महानगरपालिकालाई पठाउन समेत आग्रह गरेका छन् ।

जेनजीको नाममा भएको आगजनीले कागजात नष्ट भएका कारण रोकिएको छात्रवृत्ति वितरणको प्रक्रियालाई अगाडि बढाउने विद्यालयलाई बाटो खोलेको छ । अब विद्यार्थीहरूले विद्यालयसँग समन्वय गरी कार्यविधि अनुसारको लाभ लिन सक्नेछन् ।

Previous Post

स्थानीय मेलाको अवसरमा करैयामाई गाउँपालिकामा एकदिन बिदा

Next Post

पूर्व मुख्यमन्त्री सिंहको टिप्पणी : जनमत पार्टीको विभाजनको मुद्दा फिल्मको कास्टिङु मात्रै

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In