• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

स्थानीय मेलाको अवसरमा करैयामाई गाउँपालिकामा एकदिन बिदा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक १७, सोमबार १८:४२
स्थानीय मेलाको अवसरमा करैयामाई गाउँपालिकामा एकदिन बिदा
1
SHARES
6
VIEWS

बारा । बाराको करैयामाई गाउँपालिकाले मेलाको अवसरमा गाउँपालिकाभर एकदिनको सार्वजनिक बिदा घोषणा गरेको छ । परापूर्वकालदेखि लाग्दै आएको ऐतिहासिक करैयामाई मेला वडा नं २ करैया गाउँस्थित राजदेवीमाई मन्दिर परिसरमा कार्तिक १९ गते बुधबारका दिन लाग्ने छ ।

गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले सोमबार एक सूचना जारी गर्दै मेलामा स्थानीयवासीले हर्षोल्लासका साथ पूजा–अर्चना गर्न सहज होस् भन्ने उद्देश्यले यो बिदा दिएको जानकारी दिए ।

ADVERTISEMENT

बिदा अतिआवश्यकबाहेकका सबै गाउँपालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा बर्थिङ सेन्टरबाहेकका स्वास्थ्य संस्थामा लागू हुनेछ ।

करैयामाई मेला स्थानीय संस्कृति र धार्मिक आस्थाको प्रतीक हो । प्रत्येक वर्ष कार्तिक महिनामा लाग्ने यो मेलामा हजारौं भक्तजनहरु राजदेवीमाईको दर्शनका लागि आउने गर्छन् ।

मन्दिर परिसरमा पूजा, भजनकीर्तन, मेला तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएकाले गाउँपालिकाले बिदा दिएर सहभागितालाई प्रोत्साहन गरेको हो ।

अध्यक्ष यादवले भने, “यो मेला हाम्रो पहिचान हो । सबैले सहभागी भएर उत्सव मनाउन बिदा आवश्यक थियो ।” स्थानीयवासीहरुले यो निर्णयको स्वागत गरेका छन् । मेलाले पर्यटन र स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । मेलाको भ्रमण गर्न अनुरोध गरेको छ ।

 

Previous Post

वीउवा सङ्घद्वारा वीरगञ्ज महानगरपालिकालाई टेबल र कुर्सी हस्तान्तरण

Next Post

कार्यालयमा आगजनीपछि वीरगंज महानगरपालिकाले छनोट गर्ने छात्रवृत्ति वितरण प्रक्रिया विद्यालयबाटै

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In