• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, April 28, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा भरत साह

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक १७, सोमबार १६:३६
मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा भरत साह
6
SHARES
71
VIEWS

जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मधेस प्रदेश संसदीय दलमा नयाँ नेता चयनको प्रक्रिया अगाडि बढेको छ।

पार्टीको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशसभाका सभामुखलाई पत्र लेख्दै प्रदेशसभा सदस्य भरत साहलाई संसदीय दलको नेतामा पुर्नस्थापित गराउने निर्णय भएको पत्र सहित संसदीय दलको नेता बनाउन पत्राचार गरेको छ ।

ADVERTISEMENT

नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश इञ्चार्जलाई समेत बोधार्थ गरि सोमबार पठाएको पत्रमा प्रचण्डले साहलाई संसदीय दलको नेतामा पुर्नस्थापित गराउन भनेको हो । यसअघि पनि दलको नेता रेका भरतप्रसाद साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर राजीनामा दिएका थिए।

सो राजीनामा पछि मधेस प्रदेश संसदीय दलको नेताको पद रिक्त भएको थियो। अर्का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ लाई संसदीय दलको नेताको जिम्मेवारी दिईएको थियो ।

नयाँ नेताको चयनसँगै अब मधेस प्रदेशमा माओवादी केन्द्रको संसदीय नेतृत्व परिवर्तन भएको छ। संसदीय दलको नेताको अन्योलताकै कारणले अहिले लोसपाका जितेन्द्र सोनलको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी भने भएको थिएन ।

संसदीय दलको नेताको निर्णयसँगै अब मधेस प्रदेश सरकारमा माओवादी सहभागी हुने बाटो खुलेको छ । यद्यपि जितेन्द्र सोनलले प्रदेशसभामा विश्वास मत लिन बाँकी नै छ । उनले असोज २२ गते विश्वासको मत लिने तय गरेका छन् ।

Previous Post

वीरगन्ज महानगरमा ईरिक्सा र अटाे रिक्सा मंसिर ७ गतेभित्र दर्ता गरिसक्नुपर्ने

Next Post

वीउवा सङ्घद्वारा वीरगञ्ज महानगरपालिकालाई टेबल र कुर्सी हस्तान्तरण

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In