• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Tuesday, October 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्जको अलौंमा सवारी दुर्घटनामा एकको मृत्यु

by
प्रकाशित मिति : १६ मंसिर १०:२०
वीरगन्जको अलौंमा सवारी दुर्घटनामा एकको मृत्यु
5
SHARES
54
VIEWS

वीरगन्ज । वीरगन्ज पोखरिया सडकखण्डमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । वीरगन्जबाट पोखरिया तर्फ गईरहेको बा ७३ प ४५२८ नम्बरको मोटरसाईकल वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौं छगछियामा विपरित दिशाबाट आईरहेको ना ३५ प ६४०० नम्बरको मोटरसाईकलसँग आज बिहान ठोक्किएर दुर्घटना सर्लाहीको रामनगर–६ सिसौटोलका ३५ बर्षीय अभय झाको मृत्यु भएको हो ।

बा ७३ प ४५२८ नम्बरको मोटरसाईकलमा झा पोखरियातर्फ गईरहेको समयमा सोही दिशामा गईरहेको ना ८ ख ४८६१ नम्बरको यात्रुवाहक बसलाई छगछियामा उछिन्ने क्रममा विपरित दिशाबाट आईरहेको ना ३५ प ६४०० नम्बरको मोटरसाईकलसँग ठोक्किएर बसको चक्का मुनी परेका थिए ।

उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङले जानकारी दिनुभयो । ना ३५ प ६४०० नम्बरका मोटरसाईकल चालक कालिकामाई गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २९ का अखिलेश कुमार मण्डल घाईते भएका छन् ।

ADVERTISEMENT

घाईते मण्डलको नारायणी अस्पतालमा उपचार भईरहेको प्रहरी निरीक्षक थिङ्गले जानकारी दिनुभयो । बसका चालक सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ५५ का विष्णु दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थिङ्गले बताउनुभयो ।

Tags: मुख्य-खबर
Previous Post

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेशमा आईसीटी फोरम गठन

Next Post

उद्योग वाणिज्य महासंघ मधेस प्रदेशद्वारा १५ बुँदे घाषणापत्र जारी

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३