• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Thursday, October 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सशस्त्र प्रहरी पर्साद्वारा ८ लाख भन्दा बढी नगद सहित एक भारतीय पक्राउ

by
प्रकाशित मिति : ६ माघ २२:३०
सशस्त्र प्रहरी पर्साद्वारा ८ लाख भन्दा बढी नगद सहित एक भारतीय पक्राउ
8
SHARES
89
VIEWS

वीरगन्ज । सशस्त्र प्रहरीले स्रोत नखुलेको नेपाली रुपैया सहित एकजना भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वार्टर पर्साको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले आईतबार दिउँसो स्रोत नखुलेको नगद सहित एकजना भारतीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण जिल्ला पन्टोका ग्राम पंचायत वडा नं.–१ भलुवाहा बस्ने वर्ष ३८ को विशेश्वर यादव रहेका छन् ।

बीरगन्ज–१६, भन्सार मेनगेटमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको बा ४१ प ८४९३ नम्बरको मोटरसाईकलमा सवार उनको साथबाट श्रोत नखुलेको नेपाली रुपैया ६ लाख ५ हजार १८५ रुपैया बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

ADVERTISEMENT

बा ४१ प ८४९३ नम्बरको हिरोहोण्डा कम्पनीको मोटरसाईकलको मूल्य दुईलाख र एक थान रियल मी कम्पनीको मोबाईलको मूल्य २५ हजार सहित जम्मा मुल्य ८ लाख ३० हजार १८५ मूल्य कायम गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक धामीले बताए ।

Previous Post

एनआई कप क्रिकेटमा ग्लोबल विजनेश कलेज र सेण्ट जेभियर्स विजयी

Next Post

सशस्त्र प्रहरी बल पर्साले आयोजना गरेको कार्यक्रममा एक महिला सहित ५७ जनाद्वारा रक्तदान

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३