• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Thursday, October 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयक अन्तरकृया सम्पन्न

by
प्रकाशित मिति : ९ असार १५:०२
‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयक अन्तरकृया सम्पन्न
0
SHARES
4
VIEWS

वीरगन्ज । एकीकृत समाजवादी पार्टी निकट पत्रकार संगठन समाजवादी प्रेस संगठनले ‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयमा अन्तरकृयाको आयोजना गरेको छ ।

संगठनको पर्सा शाखाले वीरगन्जको होटल वृन्दावनमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यको शासन प्रणाली परिवर्तन भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति अझै हुन नसकेको सरोकारवालाहरुले बताए पूँजीवादी व्यावस्थाको चंगुलमा फसेको समाजमा प्रेस स्वतन्त्रता झन जटिल र चुनौती बन्दै गएको वक्ताहरुको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि एकीकृत समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले अहिलेको व्यावस्थामा सञ्चारगृहहरु नै प्रेस स्वतन्त्रता बञ्चित गराउनेतर्फ उन्मुख रहेको बताए । उनले पत्रकारहरुले लेखेको समाचारहरु सञ्चारगृहहरुले पूँजीपति दलालहरुको प्रभावमा परेर रोक्ने र समाजले पाउने सूचना समेत लुकाउने प्रवृत्ति बढ्दै जाँदा प्रेस स्वतन्त्रताको मुद्दा कमजोर बन्दै गएको बताए ।

ADVERTISEMENT

त्यस्तै पार्टीको स्कुल विभाग सचिव अशेष घिमिरेले समाजवाद आउनु भन्दा अघि प्रेस स्वतन्त्रता पहिलो शर्त रहेकोले समाजवादमा पुग्नका लागि प्रेस स्वतन्त्रताको माध्ययम नै प्रमुख माध्यम हुने बताए । बर्षौदेखि सीमित पूँजीवादीहरुको कब्जामा रहेको बजारलाई विशाल मजदुर किसानवर्गको पहुँचमा पु¥याउने समाजवाद भएपनि यसको अवरोधक पूँजीवाद भएको बताए ।

एकीकृत समाजवादी पार्टीको असार १६ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनमा प्रेस स्वतन्त्रताको विषयमा पार्टीका धारणाका लागि कार्यपत्र प्रस्तुत गर्नुपर्ने भएकोले विभिन्न सञ्चारसँग सम्बन्ध संस्थाहरुसँग राय सुझाव संकलन गर्ने र महाधिवेशनमा प्रेस स्वतन्त्रतामा समाजवादी पार्टीको धारणा बनाउने बताईएको छ ।

समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत समाजवादी पार्टीका प्रचार विभाग सचिव प्रकाश खतिवडा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, प्रदेश महासचिव श्याम बञ्जारा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमा स्वागत समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य मनोज पटेलले गरेका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवान, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे, पर्सा अध्यक्ष दीपक गौतम, नेपाल प्रेस युनियनका पर्सा अध्यक्ष विजय चौहान लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

नेशनल इन्फोटेक कलेजमा १० महिला सहित ८१ जनाले गरे रक्तदान

Next Post

आन्दोलनको ८ औं दिन आईटी आर्मीको वैदेशिक रोजगार विभागमा घेराउ जारी

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३