• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Friday, November 6, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सशस्त्र प्रहरीद्वारा वीरगञ्जमा १३.८ लाख बराबरको भन्सार छलीको सामान बरामद

by
प्रकाशित मिति : १६ जेष्ठ १९:४६
सशस्त्र प्रहरीद्वारा वीरगञ्जमा १३.८ लाख बराबरको भन्सार छलीको सामान बरामद
29
SHARES
327
VIEWS

सर्लाही । सशस्त्र प्रहरी बल, नेपालले मिति २०८२ जेठ १६ गते (आज) वीरगञ्जमा भन्सार छली गरी ल्याउँदै गरिएका करिब १३ लाख ८० हजार ९ सय ६० रुपैयाँ बराबरका विभिन्न सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. ड्राईपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित चण्डालचोकबाट भारतबाट अवैध रूपमा ल्याउँदै गरेको रु २ लाख ७० हजार बराबरको मोटर पार्टस् र रु २ लाख बराबरको ई-रिक्सा नियन्त्रणमा लिएको थियो।

साथै, आजैको मितिमा विशेष सूचनाका आधारमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगुवा गाउँस्थित डम्पिङ साइटबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली रु ८ लाख ३६ हजार ९ सय ५० बराबरको मोबाइल पार्ट्स्, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुज सहित सो सामान ढुवानी गर्न प्रयोग गरिएका ४ वटा साइकलहरू नियन्त्रणमा लिएको छ।

ADVERTISEMENT

यसैगरी, भगुवा तथा नगवा इलाकाबाट रु ७३ हजार ८ सय बराबरको कपडा र किराना सामान समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहले जानकारी दिए।

Previous Post

बढुवामा हल्ला बढी, तथ्य कम : सशस्त्र प्रहरीको नेतृत्व प्रतिस्पर्धा विवादमा सत्य के हो ?

Next Post

वीरगन्ज मल्टीपल कलेजका MBA प्रथम सेमेस्टरका विद्यार्थीहरुको अभिमूखीकरण सम्पन्न

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३