• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Sunday, November 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

इमान्दार जनताको भोट बेईमान र दलालहरुले बिक्री गर्छन् : मातृका यादव

by
प्रकाशित मिति : ७ कार्तिक १७:१९
इमान्दार जनताको भोट बेईमान र दलालहरुले बिक्री गर्छन् : मातृका यादव
8
SHARES
88
VIEWS

वीरगन्ज । नेकपा माओवादी केन्द्रका उपमहासचि मातृका यादवले इमान्दार जनताको भोट दलाल र बेईमान नेताहरुले बिक्री गर्ने गरेको बताएका छन् । पर्साको विन्दवासिनीमा बुधबार मुकेश चौरसियाको चौथो स्मृतिसभामा बोल्दै नेता यादवले क्रान्तिकारी जनताहरु कहिल्यै निर्वाचनमा विक्री नहुने बताउदै तीनै दलाल र भ्रष्ट नेताहरुले इमान्दार नेपाली जनताको मत बेच्ने काम गर्दा देश सुधार हुन नसकेको बताए ।

मुकेश चौरसियालाई सहिद घोषणा नगर्नुमा केन्द्रको नेताहरुमात्रै दोषी नभई स्थानीय नेताहरुपनि जिम्मेवार रहेको बताए । उनले नेपालमा सहिदहरुलाई बेचेर खाने दलाल प्रवृत्तिका व्यक्तिहरु धेरै रहेको र धेरै नेपालका सहिदहरुलाई बेचेर खानेहरु पनि रहेकोले त्यस्ता प्रवृत्तिले मुकेश चौरसिया जस्ता होनहार कार्यकर्ता र उनका परिवारले न्याय नपाएको हुनसक्नेतर्फ सचेत रहन आग्रह गरे । उनले पार्टी भित्रका दलाल प्रवृत्तिका नेताहरुले गर्दा पार्टीका शीर्ष नेताहरु र पार्टीलाई बदनाम गर्ने गरेको बताएका छन् ।

मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपालका इञ्चार्ज समेत रहनुभएका नेता यादवले नेताहरुलाई खराब देखाउने पार्टी भित्रका दलाल प्रवृत्तिका व्यक्तिहरुले गर्दा पार्टी कमजोर भएको बताए । उनले पूर्वमन्त्री समेत रहेका नेता यादवले नेपालको राज्यसत्ता अझैपनि विभेदकारी भएको बताउदै मधेसीलाई हेर्ने राज्यको दृष्टिकोण अझैपनि फरक रहेकोले वर्गीय समानताको संघर्ष अझै जारी रहेको बताए ।

ADVERTISEMENT

मुकेश चौरसियाका पीता रामनाथ चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री भरतप्रसाद साह, मधेसी राष्ट्रिय मुक्तिमोर्चाका संयोजक तथा पूर्व सांसद जगत यादव, पार्टीकी केन्द्रीय सदस्य गीता कंडेल, नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटि सदस्य छोटेलाल यादव, शिवशंकर यादव, पर्सा क्षेत्र नम्बर २ का अध्यक्ष अमिताभबच्चन दास लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मूकेश चौरसियाका भाई महेश चौरसियाले आफ्नो दाजुको हत्यारालाई कारवाही नभएको र आफूहरुले अझै न्याय नपाएको गुनासो गरे । हत्याराको पहिचान भएपनि शक्ति र पहुँचको भरमा आफूहरुलाई अझै अन्याय गरेको चौरसियाले बताए । उनले न्यायको लागि अझै आफूले संघर्ष गरिरहेको बताए ।

Previous Post

फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

Next Post

पर्सामा ५१ सदस्यीय मधेसी राष्ट्रिय मुक्तिमोर्चाको गठन

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३