• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Wednesday, November 4, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज कलेजद्वारा दीपावली र छठको शुभकामना तथा सांस्कृतिक कार्यक्रमको आयोजना

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : १८ कार्तिक ११:३९
वीरगन्ज कलेजद्वारा दीपावली र छठको शुभकामना तथा सांस्कृतिक कार्यक्रमको आयोजना
3
SHARES
38
VIEWS

वीरगन्ज । वीरगन्ज कलेजले हिन्दुहरुको पर्व दीपावली र छठको अवसरमा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । वीरगन्जको श्रीपूर ११ स्थित कलेजको प्रांगणमा आयोजित कार्यक्रममा शुभकामना तथा सांस्कृतिक प्रस्तुती पनि राखिएको थियो ।

कलेजका सञ्चालक समिति सदस्य तथा प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सञ्चालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरी रहेका थिए ।

उनले शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा विद्यार्थीहरुलाई नेपाली समाजमा मनाईने विभिन्न चाडपर्वहरुलाई सदभावको रुपमा मनाउने र भाईचाराको सम्बन्ध कायम राख्नका लागि शुभकामना आदान प्रदान कार्यक्रमले प्रेरणा दिने बताए ।

ADVERTISEMENT

कलेजका विद्यार्थीहरुकै आग्रहमा शुभकामना तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताउदै उनले कलेजका विद्यार्थीहरुको नेपालका सांस्कृति चाडपर्वहरुप्रति देखिएको आस्था र विश्वासले सांस्कृतिक पर्वहरुको संरक्षण र सम्वद्र्धनमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख विनोद गुप्ता, सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, मधेस मिडिया काउन्सिलका सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठनका मधेस प्रदेश अध्यक्ष मनोज पटेल, अनलाईन वीरगन्जका सञ्चालक प्रणय साह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वीरगन्ज कलेज, एपेक्स म्यानेज्मेण्ट कलेज र वीरगन्ज बहुमुखी क्याम्पसका फ्याकल्टी मेम्बरहरु, शिक्षक, शिक्षिका, विद्यार्थी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Previous Post

गृहमन्त्री महतोद्वारा निर्माणाधीन इलाका प्रहरी कार्यालय भवनको स्थलगत निरीक्षण, चाडपर्वमा उच्च सतर्कता अपनाउन निर्देशन

Next Post

गौतम स्कुलमा ‘नमूना संयुक्त राष्ट्रसंघ’ को छैंठौं संस्करण : अन्तर्राष्ट्रिय मञ्चको अभ्यास गर्दै भविष्यका कूटनीतिज्ञहरू

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३