• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Tuesday, October 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

साउथ जोन माविको १६ औं वार्षिकोत्सवमा १४ महिला सहित ५३ जनाद्वारा रक्तदान

by
प्रकाशित मिति : १५ माघ १५:४०
साउथ जोन माविको १६ औं वार्षिकोत्सवमा १४ महिला सहित ५३ जनाद्वारा रक्तदान
17
SHARES
190
VIEWS

वीरगञ्ज । साउथ जोन माध्यमिक विद्यालयको १६ औं वार्षिकोत्सवको अवसरमा रक्तदानको आयोजना गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई स्थित विद्यालय परिसरमार भएको कार्यक्रममा १४ महिलासहित ५३ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्ने रक्तदाताहरुमा सम्झना चौधरी, सरिता झा, दिपा शर्मा, स्मिता सिलवाल, समिक्षा चौधरी, अशोक संग्रौला, राजन दास, धीरज घिमिरे, सुनिल कपुर दास, कुनाल जयसवाल, विशाल पटेल लगायतका रहेका छन् ।

विद्यालयका प्रधानाध्याक सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रेडक्रस सभापति कँडेलले पहिलो रक्तदान गर्ने रक्तदातालाई रगल संकलन पर्ने पोका हस्तान्तरण गरेपछि रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति कँडेल, मन्त्री विनोद गिरी, प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याक केसी, ठाकुुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा प्राध्यापक डा.उमेश चौरसिया लगायतको उपस्थिति रहेको थियो । १६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना भएको हो ।

मंगलबार नै विद्यालयले अभिभावकहरुका लागि पनि निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेको विद्यालय सहायक प्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए । शिविरबाट ५० जना भन्दा बढी अभिभावकहरुले स्वास्थ्य परीक्षण गराएर लाभ लिएका थिए ।

शिविरमा चिकित्सक डा. वेदप्रकाश कुशवाहा र डा. सुशील कुमार साहको सिफारिस अनुसार आवश्यक परीक्षणहरु र औषधि समेत अभिभावकका लागि विद्यालयले निःशुल्क व्यवस्थापन गरेको संग्रौलाले बताए ।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ १६ गते बुधबार नर्सरीदेखि कक्षा २ सम्मको खेलकुद कार्यक्रम, माघ १७ गते सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण, माघ १८ गते नर्सरीदेखि कक्षा २ सम्मको सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण र माघ २० गते १६ औं वार्षिकोत्सव कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको विद्यालय सहायक प्रधानाध्यापक संग्रौलाले जानकारी दिए । बीरगन्ज महानगरपालिका वडा नं। १३ मा २०६६ साल स्थापित विद्यालयमा हाल करिब १८०० विद्यार्थी अध्ययनरत छन् ।

Previous Post

प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसमा पर्सामा रक्तदान र प्रभाफेरीको आयोजना

Next Post

सपनाको सहर अमेरिका : जहाँबाट अब १ हजार ३ सय भन्दा बढी नेपाली निष्कासित हुने

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३