Advertisement
  • Introduction
  • News
  • Tribune News
Sunday, November 22, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

उत्कृष्ट ट्रेड कन्सर्नमा भएको आगलागी नियन्त्रणमा आयाे, क्षतिकाे विवरण भने आउन बाँकी

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
५ मंसिर, शनिबार
उत्कृष्ट ट्रेड कन्सर्नमा भएको आगलागी नियन्त्रणमा आयाे, क्षतिकाे विवरण भने आउन बाँकी
1
SHARES
11
VIEWS

वीरगन्ज । वीरगन्जको दिलबन्दु पेट्रोल पम्प नजिकै रहेको उत्कृष्ट ट्रेड कन्सर्नमा लागेको आगलागी नियन्त्रणमा आएको छ।

​बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ बस्ने देवेन्द्र सत्यालले सञ्चालन गरेकाे उत्कृष्ट ट्रेड कन्सर्न टायर र एभरेस्ट लुब्रिकेन्ट प्रा.लि.को गोदाममा गएकने मध्यरात करिब १२:३० बजे अचानक आगलागी भएको थियो।

आगलागीको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, नेपाली सेनाको श्रीजंग गण तथा स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका थिए।

ADVERTISEMENT

​आगो निभाउन वीरगन्ज महानगरपालिकाका २ वटा, पोखरिया नगरपालिकाको १, पर्सागढी नगरपालिकाको १, नेपाल आर्मीको १, ड्राइपोर्ट वीरगन्जको १, जितपुर सिमरा उपमहानगरपालिकाको १ र कलैया उपमहानगरपालिकाको १ गरी जम्मा ८ वटा दमकल प्रयोग गरिएको थियो।

​सुरक्षा निकाय, दमकल र स्थानीयको कडा प्रयासपछि शनिबार बिहान ०६:१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो। आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि गोदाममा रहेका टायर, मबिल तथा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

​घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

विस्तृत शान्ति सम्झौताकाे २० बर्ष: बाँकी काम पूरा गर्न राजनीतिक दलहरूलाई प्रचण्डको आग्रह

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. डि.के. चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एस.बी. रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

आगलागी
ट्रिव्युन न्यूजट्रिव्युन न्यूज