• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Sunday, October 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

रुसकुम पश्चिममा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने वडाध्यक्ष पक्राउ

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन २०, मंगलवार २१:३५
रुसकुम पश्चिममा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने वडाध्यक्ष पक्राउ
2
SHARES
21
VIEWS

रुसकुम (पश्चिम) । ड्युटीमा खटिएका राष्ट्रसेवक प्रहरी कर्मचारीलाई हातपात तथा दुर्व्यवहार गरी कार्यसम्पादनमा बाधा पुर्‍याएको आरोपमा आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का अनुसार असोज २० गते मुसिकोट नगरपालिका–१ खलंगा बजारस्थित कालिका मन्दिर नजिकैको सडकबाट वडाध्यक्ष विकलाई नियन्त्रणमा लिइएको हो।

अभद्र व्यवहार मुद्दाका आरोपी आफ्ना भाइ ३३ वर्षीय गोपाल विक (बरिन्द्र विक) लाई प्रहरीले पक्राउ गर्न खोज्दा ३६ वर्षीय वडाध्यक्ष केशरमान विकले प्रहरी टोलीसँग वादविवाद, अश्लील गालीगलौज र धकेलाधकेल गरेका थिए।

ADVERTISEMENT

सोही क्रममा भाइलाई भगाएर ड्युटीका प्रहरीमाथि हातपात गर्नुका साथै कपडा समेत च्यातिदिएपछि प्रहरीले उनलाई घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका वडाध्यक्ष विकविरुद्ध राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय रुकुम ९पश्चिम०बाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार पक्राउ परेका वडाध्यक्ष विक यसअघि पनि पटक–पटक विभिन्न आपराधिक र गुण्डागर्दी शैलीका घटनामा संलग्न रहँदै आएका छन्।

यसअघि उनीविरुद्ध अभद्र व्यवहार र ज्यान मार्ने उद्योग लगायतका तीनवटा मुद्दा दर्ता भई धरौटीमा छुटिसकेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का सूचना अधिकारी प्रविन्द्र परियारले जानकारी दिए।

Previous Post

पर्सा प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, सुरक्षित समाज निर्माणका लागि प्रहरीको अपिल

Next Post

वीरगन्जमा इभीको ठक्करबाट पैदल यात्रुको मृत्यु

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३