• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Sunday, November 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मनमत–मटिअर्वा–कलैया सडकको ठेक्का रद्दः कालोसूचीमा राख्न सिफारिस गरिँदै

by
प्रकाशित मिति : ११ बैशाख १२:२८
मनमत–मटिअर्वा–कलैया सडकको ठेक्का रद्दः कालोसूचीमा राख्न सिफारिस गरिँदै
4
SHARES
48
VIEWS

वीरगन्ज । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगन्जले बाराको मनमत–कलैया–मटिअर्वा सडक खण्डको स्तरोन्नति कार्यमा चरम ढिलासुस्ती गर्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ।

पटक–पटक म्याद थप र लिखित प्रतिबद्धता गर्दा समेत काम सम्पन्न गर्न तदारुकता नदेखाएको भन्दै श्री सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जे।भी। सँगको ठेक्का तोडिएको हो।

निर्माण व्यवसायीले लामो समयदेखि कार्यस्थलमा काम रोकेर राख्दा सडक धुलाम्य र हिलाम्य भई सवारी दुर्घटना बढेको र स्थानीय जनजीवन कष्टकर बनेको योजना कार्यालयले जनाएको छ।

ADVERTISEMENT

यसअघि २०८२ असोज ३१ गते राष्ट्रिय दैनिकमा स्पष्टीकरण सोधिएकोमा व्यवसायीले पेश गरेको कार्यतालिका अनुसार पनि प्रगति नदेखिएपछि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ठेक्का रद्द गर्ने निर्णय लिइएको हो।

यस निर्णयसँगै निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिने भएको छ। साथै, बाँकी रहेको काम सम्पन्न गर्न लाग्ने थप लागत सरकारी बाँकी सरह व्यवसायीबाटै असुलउपर गरिने र निजलाई कालोसूचीमा राख्न सिफारिस गरिने कार्यालयले स्पष्ट पारेको छ।

हालसम्म भएको कामको नापजाँच र वित्तीय फरफारखका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन व्यवसायीलाई निर्देशन दिइएको छ।

यदि तोकिएको समयमा व्यवसायी उपस्थित नभए कार्यालयले एकलौटी रूपमा नापजाँच गरी प्रक्रिया टुङ्ग्याउने हुलाकी सडक योजना कार्यालयले जनाएको छ ।

Previous Post

मधेश प्रदेश सभाको छैठौं अधिवेशन अन्त्य

Next Post

वीरगंजमा सडक विस्तारबाट पूर्ण भूमीहिन भएकालाई राहत दिन लगत संकलन सुरु

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३