• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Sunday, October 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक बन्दसूचीबाट ७६ जना ‘आउट’, यस्ता छन् कारण

by
प्रकाशित मिति : २०८२ माघ २०, मंगलवार ०९:२८
फागुन २१ को निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा अनुगमन अधिकृत परिचालन
13
SHARES
140
VIEWS

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा रहेका ७६ जना उम्मेदवारलाई अयोग्य ठहर गर्दै नाम हटाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारहरूको योग्यता र विवरण रुजु गर्ने क्रममा कानुनी मापदण्ड पूरा नगरेका उनीहरूलाई सूचीबाट हटाइएको हो ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार नाम हटाइनुमा मुख्य ५ कारणहरू देखिएका छन् । कर्जा सूचना केन्द्र बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालो सूचीमा रहेका २१ जनाको नाम हटाइएको छ । प्रदेश सभा सदस्यको समानुपातिक बन्दसूचीमा समेत नाम कायम रहेका २५ जनालाई हटाइएको छ । विगतका निर्वाचनमा खर्च विवरण नबुझाएका वा अन्य कारणले आयोगले तोकेको जरिवाना नतिर्ने १० जना उम्मेदवार परेका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि न्यूनतम २५ वर्ष उमेर पूरा हुनुपर्ने प्रावधान भए पनि उमेर नपुगेका ४ जनाको नाम काटिएको छ र अन्य प्राविधिक कारणमा मतदाता नामावलीमा नाम नभएका, क्लस्टर (समावेशी समूह) नमिलेका र सम्बन्धित दलले नै नाम हटाउन आग्रह गरेका उम्मेदवारहरू यसमा समेटिएका छन् ।

ADVERTISEMENT

आयोगले ७६ जनाको नाम हटेसँगै अब समानुपातिकतर्फ ३ हजार १३७ जना उम्मेदवारको नाम कायम भएको जनाएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि ६३ वटा राजनीतिक दलले समानुपातिक प्रणालीमा भाग लिएका छन् । आयोगले माघ १७ गते नै ५८ वटा निर्वाचन चिह्न समेटिएको नमुना मतपत्र सार्वजनिक गरिसकेको छ, जसमा नेकपा (एमाले) को ‘सूर्य’ पहिलो र नेपाली कांग्रेसको ‘रुख’ दोस्रो स्थानमा रहेका छन् ।

समानुपातिक बन्दसूचीबाट नाम हटाएकाे कारण https://drive.google.com/file/d/1kk5CgVSC75AAoNJA8FLJpp5peMcKr8uW/view

Previous Post

मोरङको रंगेलीमा दुःखद घटना: पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

Next Post

‘डिजिटल स्टन्ट’ले समाज बर्बादीतर्फ धकेलियो, नयाँ शक्तिहरू साम्राज्यवादका बाछिटा हुन्: प्रचण्ड

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३