• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Sunday, November 8, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

नेपाल मगर संघ बाराको आठौं जिल्ला अधिवेशन सम्पन्न, राजकुमार थापा मगरको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन

by
प्रकाशित मिति : १७ माघ २०:२७
नेपाल मगर संघ बाराको आठौं जिल्ला अधिवेशन सम्पन्न, राजकुमार थापा मगरको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन
14
SHARES
161
VIEWS
अमलेखगञ्ज । नेपाल मगर संघ बाराको आठौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । बाराको अमलेखगञ्जमा सम्पन्न अधिवेशनले राजकुमार थापा मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा लिला राना मगर, महिला उपाध्यक्षमा चन्द्रिका कुमारी मगर (निजगढ), उपाध्यक्षमा कृष्ण बहादुर थापा मगर (कोल्हवी) र कूल बहादुर सुनारी मगर (सिमरा), सचिव नरेश मगर (अमलेगञ्ज, सहसचिव बाबुराम थापा मगर (निजगढ), कोषाध्यक्ष युवराज आले मगर (महेन्द्रनगर) चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा गिर बहादुर राना मगर, बालकुमारी थापा मगर, अञ्जु मसराङ्गी मगर, ज्ञानु आले मगर, गुन बहादुर राना मगर, सञ्जना अस्थानी मगर, राजेश थापा मगर, सीता दु्रङच्याङ मगर, अनिल लामिछाने मगर, उत्तम कुमार जर्गा मगर, गंगा बुढा मगर, कमला मगरलाई चयन गरिएको छ ।
पाँचजना सदस्य भने पछि मनोनित गर्ने सहमति भएको निर्वाचन समितिकी संयोजक संगीता थापा मगरले जानकारी दिईन् ।
यसअघि यम बहादुर जर्गा मगरको अध्यक्षतामा भएको उद्घाटन समारोहको प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष तथा संगठन विभागका इञ्चार्ज जगत रेश्मी मगरले उदघाटन गरेका थिए ।
 कार्यक्रममा संघका केन्द्रीय उपमहासचिव छत्र लुङ्गेली मगर, सचिव रामकुमारी आले मगर, मधेस प्रदेश अध्यक्ष रुद्र बुर्जा मगर, प्रदेशसभा सदस्य मञ्जु सारु मगर, पूर्वप्रदेशसभा सदस्य सीता गुरुङ्ग, नेपाल मगर संघका केन्द्रीय सदस्य लेखराम जर्गा मगर, गणेश आले मगर, आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका पूर्व इञ्चार्ज नीरज पिठाकोटे मगर
मगर संघ मधेस प्रदेशका सदस्य बाबु आले मगर  लगायत विभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधि तथा मगर समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । उदघाटन समारोह अघि अमलेखगञ्जको मुख्यसडकबाट मगर समुदायको विभिन्न भेषभूषा र झाँकी सहित -याली कार्यक्रम स्थल हात्तिसारमा पुगेर सभामा परिणत भएको थियो ।   कार्यक्रमको स्वागत मन्तव्य संघकी महिला सदस्य झरना मगर र सञ्चालन नरेश मगरले गरेका थिए ।
ADVERTISEMENT
Previous Post

धनुषाधाममा एमाले, कांग्रेस र जसपामा पहिरो : दर्जनौँ सक्रिय नेताहरू नेकपामा प्रवेश

Next Post

राष्ट्रपति पौडेल चारदिने जापान भ्रमणमा प्रस्थान

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३