• Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Friday, November 6, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बारामा २ किलो बढी अफिमसहित तीन जना पक्राउ

by
प्रकाशित मिति : २४ पुष १८:५४
बारामा २ किलो बढी अफिमसहित तीन जना पक्राउ
11
SHARES
126
VIEWS

बारा | बाराको प्रसौनी गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। प्रसौनी गाउँपालिका वडा नं. ०१ स्थित नकटुवामा गरिएको विशेष चेकिङका क्रममा २ किलो २४ ग्राम अफिम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साको संयुक्त टोलीले बिहीबार अपराह्न १६:३० बजे नकटुवास्थित पतञ्जली मार्गमा चेकजाँच गरेको थियो। सो क्रममा पतञ्जलीबाट नकटुवातर्फ जाँदै गरेको

BR01CL6079 नम्बरको कारलाई रोकी खानतलासी गर्दा पछाडिको सिटमा लुकाएर राखिएको दुई पोका (२ किलो २४ ग्राम) अफिम बरामद भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

पक्राउ पर्नेहरूमा पर्साको बहुदरमाई नगरपालिका वडा नं. ०७ का ३८ वर्षीय निलेश पटेल कुर्मी, वीरगञ्ज महानगरपालिका वडा नं. ११ का ३२ वर्षीय जौवाद अहमद र विन्दावासनी गाउँपालिका वडा नं. ०२ का ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन्।

पक्राउ परेका तीनै जनालाई लागू औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ।

Previous Post

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रममा सशस्त्र प्रहरी पर्साद्वारा निःशुल्क आँखा शिविर र न्यानो कपडा वितरण

Next Post

मकवानपुर प्रहरीद्वारा चेक अनादर मुद्दामा फरार दुईजना पक्राउ

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३