काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा...
विस्तृतमा पढ्नुहोस्काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताएका छन् । तिहार पर्व, २०८१...
विस्तृतमा पढ्नुहोस्सिरहा । रोेजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ...
विस्तृतमा पढ्नुहोस्वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाईका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत गरेको सम्झौता कार्यान्वयनको बाटो खुलेको छ । सम्झौता विरुद्ध...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्ध लगाएको विष्फोटजन्य पदार्थ पटाका बरामद गरेर नष्ट गरेको छ । बीरगञ्ज महानगरपालिका वडा–३१ स्थित...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । विश्व पोलियो दिवसको अवसरमा वीरगन्जमा जनचेतनामूलक -याली निकाल्नुका साथै मानव साङलो बनाएर प्रदर्शन गरिएको छ । वीरगन्जको नारायणी...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको छ । विभिन्न मितिमा पर्सा जिल्ला...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले पर्साको पटेर्वा सुगौलीमा ठूलो क्षेत्रफलको गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा...
विस्तृतमा पढ्नुहोस्काठमाडौँ । दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने...
विस्तृतमा पढ्नुहोस्कोल्हवी । जिल्ला प्रहरी कार्यालय बाराले कोल्हवीमा नागरिक सुनवाई कार्यक्रमको आयोजना गरेको छ । बाराका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काको...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
