वीरगञ्ज । पर्सा जिल्ला अदालत बार एशोसिएशनको ५१ औं बार्षिक साधारणसभा पाँचबुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी माईस्थान उपशाखाले माईस्थानमा दीप प्रज्वलन गरी संस्थापक जा हेनरी ड्युनालाई स्मरण...
विस्तृतमा पढ्नुहोस्सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिका-२ भिमस्थानमा आज विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा १७ जना बालबालिका घाइते भएका छन्। तिनपाटन...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । दुई जना युवतीलाई भारततर्फ बेचबिखन गर्न लैजाँदै गरेको अवस्थामा वीरगञ्जबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ...
विस्तृतमा पढ्नुहोस्एजेन्सी । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित गंगनानीमा आज बिहीबार एक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । काठमाडौंको तीनकुनेमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। बिहान साढे...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । वीरगंज महानगरपालिकाले नगरका होटल व्यवसायीहरूसँग व्यवसाय दर्ता, कर प्रणाली, भवन नक्सा पास र पर्यटकीय गतिविधि बढाउने विषयमा विस्तृत छलफल...
विस्तृतमा पढ्नुहोस्मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। प्रहरीका...
विस्तृतमा पढ्नुहोस्धनकुटा । धनकुटामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका भोजपुर जिल्लाको षडानन्द नगरपालिका...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । विश्व शान्तिदूत भगवान गौतम बुद्धको जन्म जयन्ति भव्य रुपमा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । वीरगन्जको बुद्ध...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
