समाज

लायन्स क्लबको स्वर्ण जयन्ती तथा भोजपुरी सिने अवार्ड पुष १३ गते हुने

लायन्स क्लबको स्वर्ण जयन्ती तथा भोजपुरी सिने अवार्ड पुष १३ गते हुने

वीरगन्ज । वीरगन्जमा पहिलो पटक भोजपुरी सिने अवार्डको आयोजना हुने भएको छ । वीरगन्जको नगर सभा गृहमा लायन्स क्लब अपÞm...

विस्तृतमा पढ्नुहोस्

रुपेश स्वर्णकार हत्याको दुई महिनापछि ‘सार्प सुटर’ पक्राउ

रुपेश स्वर्णकार हत्याको दुई महिनापछि ‘सार्प सुटर’ पक्राउ

वीरगज । बाराको कलैयामा रुपेश स्वर्णकारलाई गोली हानी हत्या गर्ने ‘सार्प सुटर’ सुजित सिंहलाई प्रहरीले पक्राउ गरेको छ । बाल...

विस्तृतमा पढ्नुहोस्

भारतले निर्यातमा प्रतिबन्ध लगाएको प्याज नेपालमा तस्करी हुदै

भारतले निर्यातमा प्रतिबन्ध लगाएको प्याज नेपालमा तस्करी हुदै

वीरगन्ज । भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएको प्याज भारतीय सीमा सुरक्षाको आँखा छलेर नेपालमा प्यापक तस्करी भईरहेको छ । भारत...

विस्तृतमा पढ्नुहोस्

स्वर्णकार हत्यामा संलग्न सार्प सुटर सिंह प्रहरीको फन्दामा

स्वर्णकार हत्यामा संलग्न सार्प सुटर सिंह प्रहरीको फन्दामा

रंजित यादव, बारा । बाराको कलैयामा रुपेश स्वर्णकारलाई गोली हानी हत्या गर्ने सार्प सुटर सुजित सिंहलाई प्रहरीले पक्राउ गरेको छ...

विस्तृतमा पढ्नुहोस्

पटेर्वा सुगौलीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गयो

पटेर्वा सुगौलीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गयो

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ थरकटीका...

विस्तृतमा पढ्नुहोस्

मधेस विश्वविद्यालयको स्कार्पियोले पर्खाल भत्कायो

मधेस विश्वविद्यालयको स्कार्पियोले पर्खाल भत्कायो

वीरगन्ज । मधेस विश्वविद्यालयको स्कारपियोले विश्वविद्यालयको पर्खाल भत्काएको छ । विश्वविद्यालय परिसरभित्रै राख्ने गरिएको मधेस प्रदेश ०२–००१ झ ००२३ नम्बरको...

विस्तृतमा पढ्नुहोस्

कलैयाकाे भाेडाहामा २ महिला सहित ३० जनाद्वारा रक्तदान

कलैयाकाे भाेडाहामा २ महिला सहित ३०  जनाद्वारा रक्तदान

वीरगंज । ग्रामिण क्षेत्रका मजदुरहरुले पनि रक्तदान कार्यक्रममा अग्रसरता देखाउन थालेका छन । नेपाल बिजुली, पेन्टर, पलम्वर तथा निर्माण व्यवसायी...

विस्तृतमा पढ्नुहोस्

मस्कोट एकेडेमीमा पाक कला प्रतियोगिता सम्पन्न, ब्लु हाउस प्रथम

मस्कोट एकेडेमीमा पाक कला प्रतियोगिता सम्पन्न, ब्लु हाउस प्रथम

वीरगन्ज । वीरगन्जको रेशमकोठीमा रहेको मस्कोट एकेडेमीलाई जुनियर सेफ प्रतियोगिताको आयोजना गरेको छ । विद्यार्थीहरुलाई पाक कला पनि सिकाउने उद्देश्यले...

विस्तृतमा पढ्नुहोस्

सनलाईट इएसएसको ‘इलिभेट एण्ड एलेभेन्थ्स’ सम्पन्न

सनलाईट इएसएसको ‘इलिभेट एण्ड एलेभेन्थ्स’ सम्पन्न

वीरगन्ज । सनलाईट इंग्लिस सेकेण्ड्री स्कुल (सनलाईट इएसएस) ले कक्षा ११ का विद्यार्थीहरुको लागि स्वागत तथा प्रोत्साहन कार्यक्रमको आयोजना गरेको...

विस्तृतमा पढ्नुहोस्
Page 119 of 122 1 … 118 119 120 … 122
ADVERTISEMENT

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.