वीरगन्ज । वीरगञ्ज कलेजले आफ्ना विद्यार्थी सुजित कुमारको श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बहुदरमाई रामनगरीका सुजित कुमारको गत असार...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्ज पथलैया सडकखण्डमा यात्रु वाहक दुर्घटना भएको छ । जीतपुर सिमरा वडा नम्बर २३ को हिमाल आइरन र...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । अत्यधिक गर्मीले चलाई रहेको मोटरसाईकल मै आगो लागेको छ । वीरगन्जको नेपाल राष्ट्र बैंकतर्फबाट चलाएर आउदै गरेको मोटरसाईकल...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बाघले आक्रमण गर्दा एकजना घाईते भएका छन् । सुखवा प्रसौनी गाउपँलिका वडा नम्बर १...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । धादिङमा घरमा लागेको आगोले जलेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्लाको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा बुधबार राति भएको...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ आयुर्वेद रोडमा मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ थरकटीका...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । मधेस विश्वविद्यालयको स्कारपियोले विश्वविद्यालयको पर्खाल भत्काएको छ । विश्वविद्यालय परिसरभित्रै राख्ने गरिएको मधेस प्रदेश ०२–००१ झ ००२३ नम्बरको...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्ज पोखरिया सडकखण्डमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । वीरगन्जबाट पोखरिया तर्फ गईरहेको बा ७३ प...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । पर्साको ठोरी गाउँपालिकामा एकजना वृद्धको हत्या भएको छ । ठोरी गापा–२ गौतमनगरका ८२ वर्षीय लक्ष्मण लामाको आईतबार हत्या...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
