Advertisement

राजनीति

प्रलोपाको पर्सा–२ बाट अमिताभ बचन दासको उम्मेदवारी घोषणा

प्रलोपाको पर्सा–२ बाट अमिताभ बचन दासको उम्मेदवारी घोषणा

वीरगञ्ज । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पर्सा क्षेत्र...

Read moreDetails

पूर्व गाविस अध्यक्षसहित सयौँ नेता कार्यकर्ता रास्वपा पार्टीमा प्रवेश

पूर्व गाविस अध्यक्षसहित सयौँ नेता कार्यकर्ता रास्वपा पार्टीमा प्रवेश

वीरगन्ज । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सामा लोकप्रियता बढ्दै गएको छ । वीरगन्जको रोयल पार्टी प्यालेसमा शुक्रबार आयोजित...

Read moreDetails

राजनीतिक दललाई शुल्क लिएर देशभरको मतदाता नामावली उपलब्ध गराउने आयोगको व्यवस्था

आगामी चुनावमा विदेशी आर्थिक सहयोग नलिने सरकारको निर्णय

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार राजनीतिक दललाई निश्चित शुल्क लिएर देशभरको मतदाता नामावली उपलब्ध गराउने व्यवस्था गरेको छ।...

Read moreDetails

वीरगञ्जलाई आफ्नै लयमा फर्काउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रुंगटाको अपिल

वीरगञ्जलाई आफ्नै लयमा फर्काउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रुंगटाको अपिल

वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाले वीरगञ्जमा देखिएको पछिल्लो असहज परिस्थितिलाई संवाद र आपसी समझदारीबाट समाधान गर्न अपिल...

Read moreDetails

हरिखेतान बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन, क्याम्पस निजीकरण र राजनीतिकरणको विरोध

हरिखेतान बहुमुखी क्याम्पसका विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन, क्याम्पस निजीकरण र राजनीतिकरणको विरोध

वीरगन्ज । वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सोमबार क्याम्पस व्यवस्थापन समितिको कदमविरुद्ध कडा विरोध प्रदर्शन गरेका छन्। सामुदायिक क्याम्पसका रूपमा...

Read moreDetails

जसपा नेपाल पर्साद्वारा पर्साका चारवटै क्षेत्रको उम्मेदवार सिफारिस

जसपा नेपाल पर्साद्वारा पर्साका चारवटै क्षेत्रको उम्मेदवार सिफारिस

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा), नेपाल पर्साले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको नामावली केन्द्रमा सिफारिस गरेको छ।...

Read moreDetails

भ्रष्ट नेता र कर्मचारीहरुले देश कंगाल बनाए : सर्वेन्द्र खनाल

भ्रष्ट नेता र कर्मचारीहरुले देश कंगाल बनाए : सर्वेन्द्र खनाल

वीरगन्ज । सम्मुन्नत नेपाल पार्टीका अध्यक्ष एवं पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वर्तमान राजनीतिक दलका नेताहरूको अकर्मण्यताका कारण देशको अवस्था...

Read moreDetails

समानुपातिक बन्द सूची पेस गर्न आजदेखि दलहरूको कार्यतालिका सुरु

आगामी चुनावमा विदेशी आर्थिक सहयोग नलिने सरकारको निर्णय

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।...

Read moreDetails

रास्वपा वीरगन्ज महानगरको दुई वडामा संगठन विस्तार, पुराना दलहरूलाई प्रश्न गर्न पर्सा सभापति पन्तको आग्रह

रास्वपा वीरगन्ज महानगरको दुई वडामा संगठन विस्तार, पुराना दलहरूलाई प्रश्न गर्न पर्सा सभापति पन्तको आग्रह

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगन्ज महानगरपालिकाको दुईवटा वडामा शुक्रबार संगठन विस्तार गरेको छ । केही दिन अघि गठन...

Read moreDetails

चितवन निर्वाचन क्षेत्र नं. ३ बाट रेनु दाहाल सर्वसम्मत उम्मेदवार सिफारिस

चितवन निर्वाचन क्षेत्र नं. ३ बाट रेनु दाहाल सर्वसम्मत उम्मेदवार सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनका लागि भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट...

Read moreDetails
Page 18 of 39 1 … 17 18 19 … 39

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.