वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधामन्त्री केपी शर्मा ओलीले बडादशैंको टिका ग्रहण गरेका छन् । पौडेलले ९४ वर्षीय दाजु...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । दशैंमा दश पटक खाने भन्ने गाउँघरमा पूरानो कहावत छ । अनि दशैंमा पनि टन्न खाएर रमाइलो नगरे कहिले...
विस्तृतमा पढ्नुहोस्काठमाडौँ । असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोडबराबरको क्षति भएको...
विस्तृतमा पढ्नुहोस्हेटौंडा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनीद्वारा विपद प्रभावितहरुसँग दशैंको खाना खाने कार्यक्रम सम्पन्न गरेको छ ।...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । सशस्त्र प्रहरीले वीरगन्ज–१६ नगवाका तीन वटा घरमा छापा मारेर तस्करीको सामान बरामद गरेको छ । बुधबार बिहान सशस्त्र...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) ले भने वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै पर्साका...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर १७ अलौंमा असोज २० गते आईतबार भएको घटना...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज। वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ अलौंमा भएको घटनाको विषयमा वीरगन्ज महानगरका तीनवटा पार्टीले एकअर्कालाई कारवाहीको माग गरेका छन् ।...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले हतियार देखाएर पैसा लुट्ने चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यको...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
