काठमाडौं । आम जनता पार्टी (आजपा) नेतृ रञ्जु साहले नेकपा (एमाले) ले सत्ता र सडक दुवैतिरबाट 'तमासा' देखाइरहेको आरोप लगाएकी...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । नेपाल राष्ट्रिय बैंकको ७०औं स्थापना दिवसको अवसरमा आयोजित अन्तर बैंक पुरुष फुटबल प्रतियोगितामा आज राष्ट्रिय वाणिज्य बैंकले प्रभु...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । नेकपा माओवादी केन्द्रले शिक्षा मन्त्रीको फेरबदलले शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको निष्कर्ष निकालेको छ। पार्टीले शिक्षकका मागहरू...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । प्रिमियम मूल्य र बुक बिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) निष्कासन विवाद बढेपछि नियामक नेपाल धितोपत्र बोर्डले हाललाई रोकेको छ।...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज अपराह्न चार...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । कश्मीरको पर्यटकीय क्षेत्रमा भएको आतंकवादी हमलामा दुई दर्जनभन्दा बढी सर्वसाधरण मारिएपछि भारतले पाकिस्तानसँगको मुख्य सीमा नाका बन्द गरेको...
विस्तृतमा पढ्नुहोस्विरगंज । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहबरमा परिवारलाई जिम्मा...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लगाएको आयात करको प्रतिकारस्वरूप चीनले अमेरिकी कम्पनी बोइङका विमानहरू धमाधम अमेरिका फिर्ता पठाइरहेको...
विस्तृतमा पढ्नुहोस्बिरगंज । आज वैशाख ११ गते, देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। यो दिवस विसं २०६२/६३...
विस्तृतमा पढ्नुहोस्दक्षिण कश्मीरको कुलगाम जिल्लाको तङमार्ग क्षेत्रमा सुरक्षा बल र आतंककारीहरू बीच मुठभेड भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। सुरक्षा बलले तङमार्ग...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
