काठमाडौं । काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडि स्रोत नखुलेको नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच आइतबार सिंहदरबारमा संक्रमणकालीन...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.–४ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले फेटा गाउँपालिका वडा नम्बर–१, भर्वलिया टोलका दलित...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले दोषी...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४४ अंकले घटेको छ। यो गिरावटपछि नेप्से २६२० अंकमा कायम भएको छ। आज...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । आइतबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका युवाहरू...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पहिलो निवेदनमा भएको त्रुटि सच्याउन माग गर्दै सर्वोच्च अदालतमा अर्को निवेदन...
विस्तृतमा पढ्नुहोस्रौतहट। रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथप्रसाद यादवले पालिकाभित्रका १३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्। माधवनारायण–६ माधोपुरमा आयोजित एक कार्यक्रममा...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । चार दिनअघि गत बुधबार राज्यमन्त्रीमा नियुक्त भएका खमबहादुर गर्बुजाको शपथ ग्रहण आज आइतबार बिहान ११ः३० बजे सिंहदरबारमा हुने...
विस्तृतमा पढ्नुहोस्विरगंज । रातीदेखि परेको सिमसिम पानीका कारण बर्दघाट दुम्किबास खण्डको घिउखोलामा सडक चिप्लो भएपछि दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ। आइतबार...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
