काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरमा विष्णु कुमार श्रेष्ठको पसलमा जुवा खेलिरहेको अवस्थामा भिम प्रधानसहित ४ जनालाई प्रहरीले शनिबार...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आइतबार संसदमा पेश गरेको छ। प्रतिनिधि...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नेपालमै छाप्ने तयारी थालेको छ। सञ्चार तथा सूचना...
विस्तृतमा पढ्नुहोस्पाल्पा । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलाई कालीगण्डकी नदीमा जोड्ने देशकै पहिलो नमुना पुलको निर्माण कार्यले गति लिन सकेको छैन।...
विस्तृतमा पढ्नुहोस्चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा आज बिहान ट्रक पल्टिएपछि सडक पूर्णरुपमा बन्द भएको छ। वीरगञ्जबाट काठमाडौं जाँदै...
विस्तृतमा पढ्नुहोस्काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ आज दिने भएका...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ नकटुवामा रहेको वर्षौंदेखि जीर्ण सिंगहा पुलको पुनर्निर्माण कार्य भोलिदेखि सुरु हुने भएको छ। स्थानीय...
विस्तृतमा पढ्नुहोस्धनगढी। भारत र पाकिस्तानबीचको पछिल्लो युद्धको असर नेपालका सीमावर्ती क्षेत्रहरूमा पनि देखिन थालेको छ। भारतसँग जोडिएको कैलालीको गौरीफन्टा नाकामा सुरक्षा...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । पर्सा जिल्ला अदालत बार एशोसिएशनको ५१ औं बार्षिक साधारणसभा पाँचबुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको सुरक्षालाई लिएर चासो बढिरहेको बेला,...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३