वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले वीरगंज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। सशस्त्र प्रहरी नायव...
विस्तृतमा पढ्नुहोस्जाजरकोट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नै कम्युनिष्ट एकताको प्रस्तावक भएको बताएका छन्। उनले जाजरकोटको...
विस्तृतमा पढ्नुहोस्तनहुँ । रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बस तनहुँको डुम्रेमा आज बिहान टिपरसँग ठोक्किँदा सात जना यात्रु घाइते भएका छन्। घाइते...
विस्तृतमा पढ्नुहोस्रत्ननगर । पर्यटकीय नगरी सौराहाको ओद्रा सुकुमबासी बस्तीमा बस्दै आएकी इन्दिरा अधिकारी र उनीजस्ता अन्य ६ परिवारको पक्की घरमा बस्ने...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता खुश्बु ओलीलाई चेक अनादरको मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको नियुक्ति बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको छ।...
विस्तृतमा पढ्नुहोस्हेटौंडा । आज बिहानैदेखि अवरुद्ध रहेको हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथको बगुवा खोला खण्डमा अहिले एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ।...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार पारेको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेको छ। महासंघले आफूसँग भएको सहमति...
विस्तृतमा पढ्नुहोस्वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले अघोषित लोडसेडिङ र गुणस्तरहीन विद्युत आपूर्तिको तत्काल अन्त्य गर्न माग गरेको छ। संघका अध्यक्ष...
विस्तृतमा पढ्नुहोस्काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द भएको छ। यद्यपि, कारोबार रकममा...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
