काठमाडौं। प्रमुख विपक्षी दलहरूले केही सातायता प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन्। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको शंखधर साख्वाँ पार्कको शनिबार उदघाटन गरिएको छ । नेपाल संवतका...
विस्तृतमा पढ्नुहोस्काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले दुई लाख रुपैयाँसम्मका योजना पनि संघ सरकारअन्तर्गत राखिएको बताएका...
विस्तृतमा पढ्नुहोस्नवलपरासी। जिल्ला प्रहरी कार्यालय नवलपरासीले पछिल्लो एक महिनाको अवधिमा १ करोड ९ लाख ७४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद...
विस्तृतमा पढ्नुहोस्वीरगन्ज । पर्सागढी सहिद स्मृति प्रतिष्ठानको आयोजनामा आज पर्सागढी नगरपालिका वडा नम्बर २, कटानीस्थित श्री श्री जनकहरि हंशबाहिनी आधारभूत विद्यालयमा...
विस्तृतमा पढ्नुहोस्भक्तपुर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै...
विस्तृतमा पढ्नुहोस्झापा। झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज (शनिबार, जेठ २५) बिहान दुई बालकको मृत्यु भएको...
विस्तृतमा पढ्नुहोस्काठमाडौं। नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योंग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प वली सर्वसम्मत चुनिएका छन्। जेठ १८...
विस्तृतमा पढ्नुहोस्जनकपुरधाम। मधेश प्रदेशको राजनीतिमा फेरि एक पटक नयाँ मोड आएको छ। नेपाली कांग्रेसले मधेस प्रदेश सरकारको नेतृत्व आफूले गर्ने दाबी...
विस्तृतमा पढ्नुहोस्पर्सा। सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले जेठ २४ गते बहुदरमाई नगरपालिका- ५ डकैला चोकबाट...
विस्तृतमा पढ्नुहोस्2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
