• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, October 15, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पूर्वन्यायाधीश रणबहादुर बम हत्याकाण्डका फरार प्रतिवादी अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन २९, बिहीबार १५:००
1
SHARES
8
VIEWS

मलङ्गवा : सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या गर्ने घटनाका फरार मुख्य प्रतिवादी मेघराज भन्ने बाबु थापा अटोमेटिक पेस्तोल, म्याग्जिन र ठूलो परिमाणको गोलीसहित पक्राउ परेका छन्।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिवनको संयुक्त टोलीले सर्लाहीको बागमती नगरपालिका–१ स्थित आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

प्रहरी टोलीले थापाको घर तथा शरीर खानतलासी गर्दा ‘MADE IN U.S.A’ लेखिएको पेस्तोल १ थान, अर्को पहिचान नखुलेको पेस्तोल १ थान, म्याग्जिन ३ थान, १५ राउन्ड गोली, दुई थान मोबाइल र नगद १७ हजार ११२ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

ADVERTISEMENT

ललितपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा २० वर्ष कैद सजाय पाएका थापा २०७१ पुस १९ गतेदेखि केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए। तर, २०८२ भदौ २३ गते ‘Gen-Z’ आन्दोलनको क्रममा कारागारबाट फरार भई उनी लुकिछिपी बस्दै आएका थिए।

पक्राउ परेका थापामाथि यसअघि पनि हातहतियार तथा खरखजाना, सार्वजनिक शान्तिविरुद्धको कसूर, ज्यान मार्ने उद्योग, केही सार्वजनिक अपराध र चोरी लगायतका ११ वटा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ। उनलाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Previous Post

चाडपर्वमा एक्सचेञ्ज र विभिन्न छुट अफरको नाममा उपभोत्ता ठगी गर्दै अटोमोबाईल्स बिक्रेताहरु

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In