• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, October 10, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्रभु हस्पिटलको सातौ बार्षिकोत्सव भव्य रुपमा सम्पन्न, ‘उपचार सेवामा समाज उत्ताउलो हुनु चिन्ताजनक’

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन २४, शनिबार ०९:५७
प्रभु हस्पिटलको सातौ बार्षिकोत्सव भव्य रुपमा सम्पन्न,   ‘उपचार सेवामा समाज उत्ताउलो हुनु चिन्ताजनक’
1
SHARES
15
VIEWS

वीरगन्ज । बरिष्ठ चिकित्सक डाक्टर आरपी खेतानले उपचारका क्रममा बिरामीको मृत्यु भएपछि डाक्टरहरुले बिरामी मार्छन् भन्ने समाजको गलत बुझाईले स्वास्थ्य उपचार सेवामा गम्भीर चिन्ता बढेको बताएका छन् ।

प्रभु हस्पिटलको सातौं बार्षिकोत्सवमा शुभकामना दिदै बरिष्ठ चिकित्सक खेतानले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

नेपाल चिकित्सक संघ नारायणीका संस्थापक समेत रहेका डा.खेतानले ६० बर्ष अघि वीरगन्जको स्वास्थ्य सेवाको स्मरण गर्दै अहिले स्वास्थ्य सेवामा भएको प्रविधिको विकास र परिवर्तनले सहज र सुलभ सेवाहरु स्थानीय स्तरमै पाईरहेको बताए ।

ADVERTISEMENT

उनले समाजमा देखिएको उत्ताउलो पनाले गर्दा स्वास्थक्षेत्रप्रति समाजको नकारात्मक भावनाको विकास भएको भन्दै यसले भविष्यमा स्वास्थ्य उपचार सेवामा नै गम्भीर प्रभाव पर्नसक्ने चिन्ता व्यक्त गरे ।

उनले भने, ‘डाक्टरहरु पनि यहि समाजबाट आएका हुन् । तपाँईहरुकै दाजुभाई, दिदीबहिनीहरु नै हुन् । कुनै न कुनै परिवारसँग जोडिएकै हुन्छन् । त्यसैले समाजले डाक्टरहरुलाई पनि आफ्नै परिवारका सदस्य ठान्न आग्रह गर्छु । डाक्टरहरुबाट पनि गल्ती नहोला भन्न सकिन्न । मानवीय त्रुटी हुन्छ । तर, त्यसको कारवाही कानून सम्मत र विधि प्रकृृृृृृृृृृृृृृृृृृयामा हुनुपर्छ ।’

प्रभु हस्पिटलका डा.लक्ष्मी थापा र डा.मनोज गुप्ताले स्वास्थ्य सेवामा पु-याएको योगदानको चर्चा गर्दै खेतानले चिकित्सकीय सेवामा समर्पित डाक्टर दम्पतीको मेहेनत र परिश्रम मात्रै होईन कुनै गरिबले उपचार गराएपछि शुल्क तिर्न नसक्दा मानवीय सेवाको भावले निःशुल्क गरिदिने गरेको बताए ।

प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा.मनोज गुप्ताले स्वस्थ्य नै सबैभन्दा इश्वरको ठूलो बरदान हो भन्दै सबैजना सुखी हुन र निरोगी हुन् भन्ने आदर्शका साथ सेवामा समर्पित रहेको बताए ।

‘स्नेह, स्याहार, आदर सत्कार, गुणस्तरीय सेवा प्रभु हस्पिटलको आधार’ भन्ने भावनले अस्पतालले गुणस्तरीय सेवामा निरन्तर अगाडि बढेको बताउदै डा.गुप्ताले स्वास्थ्य सेवाका लागि प्रेरित गर्ने, विभिन्न सल्लाह, सुझाव र शुभकामना व्यक्त गर्ने शुभचिन्तकहरुलाई बार्षिकोत्सवको अवसरमा धन्यवाद र आभार प्रकट गरे ।

कार्यक्रममा अस्पताल स्थापनाको आवश्यकता र औचित्वको बारेमा बोल्दै अस्पतालकी निर्देशक डा.लक्ष्मी थापा (गुप्ता) ले चिकित्सा अध्ययन विदेशमा गरेर आएकोले सुविधा सम्पन्न सहरहरुमा सेवा दिन सकिने भएपनि पर्सा जिल्लाको ग्रामीण क्षेत्रका नागरिकहरुको स्वास्थ्य सेवालाई स्थानीय स्तरमै उपलब्ध गराउन आफूहरुले वीरगन्जमा अस्पताल स्थापना गरेको बताईन् ।

उनले प्रभु हस्पिटलमा सबै प्रकारको रोगका विशेषज्ञ चिकित्सकहरुले उपचार सेवा दिने र सबै प्रकारका बिरामीको गुणस्तरीय परीक्षणको सुविधा पनि रहेको बताईन् ।

उनले प्रभु अस्पतालले स्वास्थ्य क्षेत्रमा देखिएको प्राविधिक जनशक्तिको अभावलाई पूर्ति गर्न नर्सिङ कलेज र निशन्तान दम्पत्तीहरुको सन्तान सुखका लागि आईभीएफ फर्टिलिटी सेन्टर स्थापना गरि सेवा गरिने जानकारी दिईन् ।

डा.मनोज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापा, वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव शिवजी प्रसाद साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा अस्पताल स्थापनाकालदेखि नै निरन्तर सेवा गर्दै आएका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कर्मचारीहरुकै साथ र सहयोगले अस्पतालले सातौं बर्ष पूरा गर्न सफल भएको र उनीहरुको भूमिका महत्वपूर्ण रहेकोले कर्मचारीहरुकै सम्मानका लागि बार्षिकोत्सव विशेष बनाईएको अस्पतालका प्रशासन प्रमुख दिलिपराज कार्कीले बताए ।

बार्षिकोत्सव समारोहमा मधेस विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा.दीपक शाक्य, नेपाली सेनाका प्रमुख सेनानी लोकेन्द्र कार्की, प्रहरी उपरीक्षक पवन कुमार भट्टराई, प्रहरी नायव उपरीक्षक चक्र मल्ल, वीरगन्जका उद्योगी व्यावसायी, कानून व्यावसायी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सूर्य शुभचिन्तकले गरेका थिए ।

Previous Post

पूर्वमेयर विजय सरावगीको साधारण सदस्यता खारेज गर्न रास्वपा जिल्ला कमिटीको माग

Next Post

सशस्त्र प्रहरीले बरामद गरेको १४ लाख ३६ हजार बढीका अवैध सामानसहित २ वटा ई–लोडर भन्सार दाखिला

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In