• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, October 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

आइतबार बिदा नदिने विद्यालयलाई वीरगञ्ज महानगरको कडा निर्देशनस् हप्तामा दुई दिन बिदा अनिवार्य

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र १६, मंगलवार ०७:३३
बीरगञ्ज महानगरद्वारा रसुवाका बाढीपीडितलाई १ करोड ११ लाख सहयोगको घोषणा
0
SHARES
0
VIEWS

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूलाई प्रत्येक शनिवार र आइतबार अनिवार्य रूपमा नियमित सातान्त बिदा दिन कडा निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको मिति २०८३-०२-११ गतेको मन्त्रीस्तरीय निर्णय बमोजिम शैक्षिक संस्थाहरूमा शनिवार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरिएको थियो।

सोही निर्णय विपरीत वीरगञ्जका केही संस्थागत विद्यालयहरूले आइतबारसमेत नियमित रूपमा पठनपाठन सञ्चालन गरिरहेको गुनासो प्राप्त भएपछि महानगरपालिकाले यो ताकेता गरेको हो।

ADVERTISEMENT

नगर शिक्षा समितिको मिति २०८३ असोज ५ गतेको निर्णयानुसार शैक्षिक प्रशासन महाशाखाले असोज १३ गते पत्राचार गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूमा पठनपाठन सञ्चालनमा एकरूपता कायम गर्न ताकेता गरेको छ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार हप्तामा दुई दिन बिदा दिँदा पनि विद्यार्थीहरूको वार्षिक पठनपाठन समय तथा कार्यघण्टा घट्न दिइने छैन।

यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र एवम् पाठ्यक्रम विकास केन्द्रबाट जारी निर्देशन अनुसार दैनिक पठनपाठन समय, वार्षिक शैक्षिक क्यालेन्डर र अन्य बिदाहरू समायोजन गरेर स्वीकृत पाठ्यक्रम अनुसार तोकिएको वार्षिक कार्यघण्टा अनिवार्य पूरा गर्न निर्देशन दिइएको छ।

Previous Post

कविता : बिर्सिएको खेतको आवाज

Next Post

कृष्णभीरमा सडक भाँसिएपछि पर्सा–बाराबाट हुने ढुवानी रोकियो

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In