• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 18, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

रोयल इन्फिल्ड हन्टर–३५० को दुई रँगको नयाँ भेरियन्ट बजारमा, वीरगन्ज नोभस ब्रोदर्स प्रालि वीरगन्जमा बिक्री शुरु

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र ३१, बुधबार १८:४५
रोयल इन्फिल्ड हन्टर–३५० को दुई रँगको नयाँ भेरियन्ट बजारमा, वीरगन्ज नोभस ब्रोदर्स प्रालि वीरगन्जमा बिक्री शुरु
15
SHARES
166
VIEWS

वीरगन्ज । रोयल इन्फिल्डले हन्टर ३५० को नयाँ भेरियन्ट र दुई नयाँ आकर्षक रंगहरूको मोटरसाईकल बजारमा ल्याएको छ ।

कम्पनीले नयाँ ‘टार्रमार्क ब्ल्याक’ रभेरियन्ट प्रस्तुत गर्नुका साथै टप भेरियन्टमा ‘मुम्बई यल्लो र ‘मुनशुट ह्वाईट’ रंग थपेर बजारमा ल्याएको हो। अल्फा मोटिभ आधिकारिक बिक्रेता मार्फत विभिन्न डिलरहरु मार्फत बजारमा ल्याएको छ ।

वीरगन्जमा नोभस ब्रोदर्श प्रालिले बिक्री खुला गरेको सेल्स मेनेजर राजन दासले जानकारी दिए । नयाँ टाम्याक भेरियन्ट दैनिक यात्रालाई अझ पहुँचयोग्य र सहज बनाउने उद्देश्यले डिजाइन गरिएको कम्पनीको दावी छ ।

ADVERTISEMENT

यस भेरियन्टमा अलोय ह्विल, डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, रोटरी स्विचगियर, नयाँ राइडर इन्टरफेस, स्टिच्ड सिट, स्पोर्टी ग्राब रेल र सिंगल च्यानल एबीएस जस्ता सुविधाहरू छन्।

साथै, यसमा रहेको ‘स्लिप एन्ड असिस्ट क्लच’ ले सहरी ट्राफिकमा गियर परिवर्तनलाई अझ सहज बनाउने कम्पनीको भनाई छ ।

युवा राइडरहरूलाई लक्षित गर्दै थपिएका दुई नयाँ रंगहरूले मोटरसाइकललाई नयाँ शैली दिएका छन्।

‘मुम्बई यल्लो’ भारतको व्यस्त सहर मुम्बईको जीवन्त सहरी वातावरण र कलाबाट प्रेरित चम्किलो पहेँलो फिनिसमा उपलब्ध छ जसले यसलाई आधुनिक र स्पोर्टी लुक प्रदान गर्छ।

त्यसैगरी मूनशुट ह्वाईटमा ‘ओरायन’ नक्षत्रबाट प्रेरित आकाशीय ग्राफिक्स प्रयोग गरिएको छ जसले मोटरसाइकललाई छुट्टै र व्यक्तिगत पहिचान दिने कम्पनीको दावी छ ।

नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ र कम्पनीका प्रतिनिधिहरूका अनुसार हन्टर ३५० को चुस्त ह्यान्डलिङ, कम्प्याक्ट डिजाइन र आधुनिक नियो–रेट्रो शैलीका कारण यो नयाँ पुस्ताका राइडरमाझ निकै लोकप्रिय बनेको छ।

नेपालभर रहेका अधिकृत रोयल इन्फिल्ड शोरुमहरूमा १६ सेप्टेम्बर २०२६ देखि यसको बुकिङ तथा बिक्री खुला हुनेछ।

नयाँ हन्टर ३५० टरम्याक भेरियन्टको मूल्य ४ लाख ८७ हजार एक्स–शोरुम र हन्टर ३५० टप भेरियण्ट र मुम्बाई यल्लो र मूनशुट ह्वाईट को मूल्य रु ५,११,००० (एक्स–शोरुम) मा तोकिएको छ ।

Previous Post

वीरगन्जका मेयर राजेशमानको पुर्नवहाली : कर्मचारीलाई चेतावनी, सांसदलाई चुनौती

Next Post

नेपाल नागरिक फाउन्डेसनद्वारा निःशुल्क आँखा शिविरः ८५ जनाको परीक्षण गर्दा २५ जनामा भेटियो मोतियाबिन्दु

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In